च्याम्पियन्स लिगमा लिभरपुलको रोमाञ्चक जित - हाम्रो खेलकुद

एजेन्सी - कप्तान भर्जिल भ्यान डाइकले इन्ज्युरी समयमा निर्णायक गोल गरेपछि लिभरपुलले युरोपियन च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ। लिभरपुलले एट्लेटिको म्याड्रिडलाई ३- २ ले पराजित गरेको हो । खेलको सुरुवाती चौथो मिनेटमै एन्डी रोबर्ट्सनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। त्यसको दुई मिनेटपछि मोहम्मद सलाहले अर्को गोल थपेपछि पाहुना टोली २–० ले अघि बढ्यो। तर,