एजेन्सी - एर्लिङ हालान्डको गोलमा म्यानचेस्टर सिटीले आइतवार प्रिमियर लिगमा जित निकालेको छ । सिटीले ब्रेन्टफोर्डलाई १-० ले हराएको हो। यो जितसँगै प्रशिक्षक पेप गार्डिओलाले सिटीका लागि आफ्नो २ सय ५०औँ जित दर्ता गरे। सिटीले यो सिजनको पहिलो खेलपछि पहिलो पटक अवे मैदानमा जित निकाल्न सफल भयो। हालान्डले नवौं मिनेटमा सिटीलाई अग्रता दिलाए। उनले बल