अहिले अफगानिस्तानमा के भइरहेको छ ?

बीबीसी । तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेको तीन साता पुग्न लाग्दा पनि नयाँ सरकार गठन भएको छैन । पन्जशीर उपत्यकामा तालिबान विरोधीसँग लडाइ भइरहेको छ । संयुक्त राष्ट्रसंघ (यूएन)ले अफगानिस्तानमा महिना दिनमै खाद्य संकट पर्नसक्ने भन्दै सहयोगको आह्वान गरेको छ । यूएनले अफगानिस्तानको मजार–आइ–शरिफको उत्तरी सहर तीनवटा जहाज पुगेसँगै आइतबारदेखि मानवीय...