लामो समयपछि मौसम खुलेसँगै आइतबार बिहान सदरमुकाम फुङ्लिङबाट देखिएको ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्र । तस्बिर : सन्तोष पुर्कुटी/रासस
ताप्लेजुङ : पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पछिल्लो एक महिनामा पाथीभरा मन्दिरबाट ५५ लाख भेटी सङ्कलन गरेको छ। फागुन महिनामा पाथीभराबाट सङ्कलन भएको ५५ लाख ७० हजार ८८० विभिन्न बैंकमा जम्मा गरेको क्षेत्र विकास समितिले जनाएको छ। फागुनमा जम्मा भएको भेटी रकमबारे बुधबार पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक रुपमा जानकारी गराएको हो। समितिले हरेक महिनाको अन्तिम दिन पाथीभरामा सङ्कलित भेटीघाटी सार्वजनिक गर्दै आएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए।यस्त
पाथीभरा क्षेत्र विकास समितिले यस क्षेत्रमा राखिएका होर्डिङ बोर्ड हटाउन निर्देशन दिएको छ। समितिले १५ दिने सूचना जारी गर्दै होर्डिङ बोर्ड हटाउन निर्देशन गरेको हो।
काफ्ले पार्टीदेखि मन्दिरसम्मका रुखहरुमा जथाभावी होर्डिङ...
संरक्षित बोट बिरुवालाई असर गर्ने तथा प्राकृतिक सौन्दर्यता समेत बिग्रने ठहर गर्दै पाथीभरा क्षेत्र विकास समितिले ताप्लेजुङको पाथीभरा क्षेत्रको पदमार्गमा राखिएका साइनबोर्डहरू हटाउन १५ दिनको म्याद दिएको छ।...
संरक्षित बोट बिरुवालाई असर गर्ने तथा प्राकृतिक सौन्दर्यता समेत बिग्रने ठहर गर्दै पाथीभरा क्षेत्र विकास समितिले ताप्लेजुङको पाथीभरा क्षेत्रको पदमार्गमा राखिएका साइनबोर्डहरू हटाउन १५ दिनको म्याद दिएको छ।...
ताप्लेजुङ, चैत ७ । ताप्लेजुङको प्रसिद्ध पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ । सोमवार राति वर्षासँगै हिमपात भएको हो ।सोमवारदेखि वर्षा हुँदा जिल्लाका हिमाली क्षेत्रमा हिमपात हुन थालेको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार पाथीभरा मन्दिर क्षेत्रमा अहिले पनि सामान्य हिमपात भइरहेको छ । उनले भने, ‘अहिले म पाथीभरा मन्दिर क्षेत्रमा […]
काठमाडौं । सनराइज बैंकले ताप्लेजुङको पाथीभरा क्षेत्रमा प्रयोग हुने गरी तीन थान पोर्टेबल शौचालय र एक थान डिजिटल स्क्रोलिङ बोर्ड सहयोग गरेको छ । बैंकका नायब महाप्रबन्धक रवीनकुमार नेपालले पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेलाई उक्त सहयोग सामग्री हस्तान्तरण गरे । संस्थागत समाजिक उत्तरदायित्व अन्तरगत उक्त सहयोग गरेको बैंकले जनाएको छ । जिल्ला समन्वय […]
ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष पुष्पबहादुर बरुवालको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । गत वैशाखमा न्युयोर्क पुगेका बरुवालको उपचारका क्रममा गए राति उतै निधन भएको हो । बरुवाललाई न्युयोर्क हुँदै सङ्क्रमण देखिएको थियो । सङ्क्रमण देखिएपछि झण्डै एक महिनादेखि उपचारमा रहेका थिए । ताहाचल क्याम्पसका सहप्राध्यापकसमेत रहेका बरुवाल २०७४ साल भदौमा पाथीभरा […]