प्रहरीको काममा चित्त नबुझे डायल गर्नुस् १११३, २८ प्रहरी परे कारबाहीमा :: Pahilopost.com

काठमाडौँ: तपाईँ प्रहरीको व्यवहारबाट आजित हुनुहुन्छ? प्रहरीले तपाईँको गुनासो नै सुनेको छैन? कुनै पनि प्रहरीको अनुसन्धान प्रति सन्तुष्ट हुनुभएको छैन? यस्तो अवस्थामा तपाईँ के गर्नुहुन्छ? स्थानीय प्रहरी वा जिल्लामा कार्यरत प्रहरीको काम कर्तव्यबारे चित्त नबुझे सिधै प्रहरी प्रधान कार्यालयमा फोन गर्न सक्नुहुन्छ। आफ्नो गुनासो टिपाउन सकिन्छ। प्रहरी प्रधान कार्यालयले

सम्बन्धित सामग्री

शिक्षाका २० कर्मचारी कारबाहीमा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यालय समय पालना नगर्ने र कार्यालयमा नभेटिने २० कर्मचारी कारबाहीमा परेका छन्।...

शिक्षाका २० कर्मचारी कारबाहीमा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यालय समय पालना नगर्ने र कार्यालयमा नभेटिने २० कर्मचारी कारबाहीमा परेका छन्।...

हेटौँडाका यी तीन अस्पताल कारबाहीमा

हेटौँडामा  कारबाहीमा पर्ने अस्पतालमा मकवानपुर सहकारी अस्पताल, हेटौँडा सिटी अस्पताल र सञ्चो अस्पताल  हेटौँडा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

झापामा सात उद्योग कारबाहीमा

काठमाडौँ,२६ पुष । झापामा सात उद्योग कारबाहीमा परेका छन् । सरकारले तोकेको मापदण्ड विपरीतका दूषित तथा न्यून गुणस्तरीय वस्तु उत्पादन गर्ने सात उद्योग कारबाहीमा परेको खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख नारायणप्रसाद भट्टराईले जानकारी दिए । कारबाहीमा परेका उद्योगमा पानी उद्योग, चिया, तेल, दाना (पशु आहार) उद्योगलगायत रहेको प्रमुख भट्टराईले बताए । “केही फाइल […]

९० म्यादी प्रहरी कारबाहीमा

काठमाडौँ– निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ९० म्यादी प्रहरी कारबाहीमा परेका छन् । प्रहरी नायब महानिरीक्षक एवं  प्रहरी  प्रवक्ता  टेकप्रसाद राईका अनुसार यही कात्तिक २९ गतेसम्म ८९ जना पुरुष र एक महिला म्यादी प्रहरी कारबाहीमा परेका हुन् । ‘आचार संहिता विपरित काम गर्ने म्यादी प्रहरीलाई कारबाही गरिएको हो’, उनले भने, ‘कारबाहीमा पर्नेमा अधिकांश मादक पदार्थ सेवन […]

प्रत्येक वर्ष ७ हजार भन्दा बढी ट्याक्सी चालक कारबाहीमा

काठमाडौंः प्रत्येक वर्ष उपत्यकाभित्र ७ हजार भन्दा बढी ट्याक्सी चालक कारबाहीमा पर्ने गरेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको कारबाहीमा ७ हजार भन्दा बढी ट्याक्सी चालक कारबाहीमा पर्ने गरेका हुन। मिटरमा जान नमान्ने, बढी भाडा लिने, यात्रुलाई लिन इन्कार गर्ने, भाडामा मोलमोलाइ गर्ने गरेका ट्याक्सी चालकलाई कारबाही गरेको हो। आर्थिक…

सोलुखुम्बुमा दर्जनौं सवारी साधन कारबाहीमा

सोलुखुम्बु । सोलुखुम्बुमा पछिल्लो २ साता यता क्षमता भन्दा बढी यात्रु बोक्ने र यात्रुसँग बढी भाडा लिने दर्जनौं सवारी साधन कारबाहीमा परेका छन् । दशैंको मुखमा सिट क्षमता भन्दा बढी यात्रु बोकेर जोखिम सिर्जना गर्ने २४ वटा सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको हाे । कारबाहीमा पर्ने अधिकांश सवारी साधनहरु ग्रामीण […]

हुम्लाका पाँच सय ९८ उम्मेदवार कारबाहीमा

हुम्लाका पाँच सय ९८ जना जनप्रतिनिधि कारबाहीमा परेका छन् । स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाउने निर्वाचित अध्यक्ष, उपाध्यक्षसहित पाँच सय ९८ जना जनप्रतिनिधि कारबाहीमा परेका हुन् । निर्वाचन आयोगको कारबाहीमा पर्नेहरुमा अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंह, सर्केगार्ड गाउँपालिकाका अध्यक्ष ठानबहादुुर रोकाया, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी र नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा रहेका छन् ।त्यसैगरी निर्वाचन खर्च विवरण नबुझाउनेमा चारजना गाउँपालिकाका निर्वाचित उपाध्यक्षसमेत

११८ जना विद्यार्थी ट्राफिक कारबाहीमा

आज कलेजका विधार्थी लक्षित ट्राफिक चेकजाँच अभियानमा उनीहरू कारबाहीमा परेका हुन्।

एम्बुलेन्सले यात्रु बोकेको फेला परेपछि कारबाहीमा

रामपुर अस्पतालको एम्बुलेन्सले यात्रु बोकेको फेला परेपछि कारबाहीमा परेको छ। बा२झ १७४३ नंको एम्बुलेन्स भाडामा यात्रु बोकेको अवस्थामा ट्राफिक कारबाहीमा परेको हो।...