बाँदरझुलाबासीको पीडा : भोट माग्दा आश्वासन दिन्छन्, जितेपछि लालपूर्जा दिँदैनन् (भिडियो)

चितवन बाँदरझुलाकी गंगामाया गुरुङले सुकुम्वासी बस्तीमा बसेर हरेक निर्वाचनमा भोट हालिन्। भोट माग्न प्रत्येकपल्ट त्यहाँ पुग्ने नेताले उनलाई लालपूर्जा दिने आश देखाएका थिए उनलाई। गंगामाया पनि खुशी भएर उनै नेतालाई...

सम्बन्धित सामग्री

सुकुम्वासीको पीडा-हाम्रै नारा हाम्रै भोट, बिर्स्यौ बाचा दिएउ चोट !

ऐलानी जमिनको जग्गाधनी पूर्जा (लालपूर्जा) पाउने आशामा जानकी गाउँपालिका–२, भैयापुरका ७३ वर्षीय जीतराम सुनारले २०३६ सालमा बहुदल (प्रजातन्त्र) को पक्षमा भोट हाले । पञ्चायती र प्रजातान्त्रिक व्यवस्था रोज्ने क्रममा उनले प्रजातन्त्रको पक्षमा मतदान गरे । वि.सं. २०३३ सालदेखि बस्दै आएको जमिनको लालपूर्जा बनाई