नेपाल–भारत मैत्रीपूर्ण फुटबल भारतीय टोली काठमाडौं आइपुग्यो

नेपालविरुद्ध दुईवटा मैत्रीपूर्ण फुटबल प्रतियोगिता खेल्न भारतीय सिनियर टोली काठमाडौं आइपुगेको छ । भारतीय टोलीलाई चर्चित खेलाडी सुनील क्षेत्रीले कप्तानी गरेका छन् । उनकै नेतृत्वमा २५ सदस्यीय सिनियर भारतीय टोली सोमबार काठमाडौं...

सम्बन्धित सामग्री

नेपालसित मैत्रीपूर्ण फुटबल खेल्न भारतीय टोली काठमाडौँमा

नेपालसित मैत्रीपूर्ण फुटबल खेल्नका लागि भारतीय टोली आज काठमाडौँ आइपुगेको छ । भारतीय टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । मुख्य प्रशिक्षक इगोर स्टिमाकसहितको २५ सदस्यीय भारतीय टोली नेपालसित दुई मैत्रीपूर्ण खेल खेल्न नेपाल आइपुगेको हो । नेपालले यही भदौ १७ र २० गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भारतसित मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ ।भारतीय टोलीमा अमरिन्दर सिंह, धीरज सिंह, गुरप्रितसिंह सन्धु, प्रितम कोतल, च