आज आम निर्वाचन : १ करोड ७९ लाख मतदाता, २२ हजार २२७ मतदान केन्द्र

काठमाडौं - प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयन गर्न आज मतदान हुँदैछ । निर्वाचन आयोगका अनुसार बिहान ७ बजेबाट साँझ ५ बजेसम्म देशैभर एकसाथ मतदान हुनेछ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ‘नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणाली, जनतामा निहित सार्वभौमसत्ता, नागरिक...

सम्बन्धित सामग्री

दोलखामा नेकपा माओवादी केन्द्रका कार्की निर्वाचित

आम निर्वाचन २०७९ को प्रत्यक्ष तर्फको सम्पूर्ण परिणाम सार्वजनिक भएको छ l  पहिलो परिणाम मुस्तांग जिल्लाबाट आएको थियो भने दोलखा जिल्लाको नतिजा घोषणासँगै सम्पूर्ण परिणाम आएको हो lदोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गङ्गा कार्की निर्वाचित भएका छन् । कडा प्रतिस्पर्धाबीच कार्कीले नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई हराएका हुन् । कार्कीले ३६ हजार ७९९ मत प्राप्त गरे भने शिवाकोटीले  ३६ हजार ४८२ मत प्राप्त गरे ।जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल ए

आज आम निर्वाचन : १ करोड ७९ लाख मतदाता, २२ हजार २२७ मतदान केन्द्र

काठमाडौं - प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयन गर्न आज मतदान हुँदैछ । निर्वाचन आयोगका अनुसार बिहान ७ बजेबाट साँझ ५ बजेसम्म देशैभर एकसाथ मतदान हुनेछ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ‘नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणाली, जनतामा निहित सार्वभौमसत्ता, नागरिक...

आम निर्वाचन-२०७९ : आज मतदान

काठमाडौं । नेपालकाे नयाँ संविधान निर्माणसँगै संघीय लाेकतान्त्रिक गणतन्त्र प्राप्तिपछिकाे दाेस्राे आवधिक निर्वाचन आज हुँदैछ । प्रतिनिधिसभा र प्रदेशसभाका प्रतिनिधि छनाैटकाे याे चुनावअन्तर्गत बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान समय ताेकिएकाे छ । जसका लागि मुलुकभरका १० हजार ८९२ मतदान स्थलका २२ हजार २२७ मतदान केन्द्र र १४१ अस्थायी मतदानस्थल छ । जम्मा १ […]

आम निर्वाचन : मेलम्चीको पानी र सुशासन मतदाताका माग

काठमाडौं निर्वाचन क्षेत्र नं १ मा मतदानका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । मतदान केन्द्रमा खटिने कर्मचारीका तालिम र प्रशिक्षण पूरा भई हाल निर्वाचन केन्द्र र मतपत्रको व्यवस्थापन भइरहेको छ । यहाँ सुरक्षा र व्यवस्थापनको दृष्टिकोणबाट सहज हुनेगरी मतदान केन्द्र चयन गरिएको छ । काठमाडौं-१ मा मतदान र मतगणना छिटो सम्पन्न हुनेगरी जनशक्ति व्यवस्थापन गरिँदैछ । एउटा केन्द्रमा करिब नौ कर्मचारी रहनेगरी काठमाडौंका १० संघीय निर्वाचन क्षेत्रका लागि छ हजारभन्दा बढी जनशक्ति निर्वाचनमा खटिनेछन् । निर्वा

सिन्धुलीका म्यादी प्रहरीलाई कार्यस्थलमा खटाईयो

सिन्धुली । मंसिर ४ गतेको आम निर्वाचन सम्पन्न गराउन भर्ना गरिएका म्यादी प्रहरीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले कार्यस्थलमा खटाएको छ । सिन्धुलीका १ हजार ३ सय ८९ म्यादी प्रहरीलाई जिल्लाको ९ वटै स्थानीय तहका दुई सय ६७ वटा मतदान केन्द्र र एक सय ५१ मतदान स्थलमा खटाएकोे सिन्धुली प्रहरीले जनाएको छ । २८ वटा प्रहरी […]