पाथीभरा क्षेत्रमा फुलेको लालीगुराँस

ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा ढकमक्क फुलेको लालीगुराँस । सेतो प्रजातीको गुराँस ताप्लेजुङको प्रसिद्ध पाथीभरा मन्दिर जाने पदर्मागको दायाँबायाँ सेतो प्रजातीको सेतो गुराँस । तस्बिर: दिलकुमार लिम्बू /रासस

सम्बन्धित सामग्री

माघमै फुल्न थाल्यो लालीगुराँस

जिल्लामा चैत–वैशाखतिर फुल्ने लालीगुराँस जलावायु परिवर्तनको मुख्य कारणले माघमै फुलेको उजको भनाइ छ। यस वर्ष माघको पहिलो हप्ताबाटै लालीगुराँस फुल्न थालेको बताइएको छ।...

लालीगुराँस क्वाटरफाइनलमा

लालीगुराँस नेसनल एकेडेमी (एलएनए) प्रथम तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आज क्वाटरफाइनलमा प्रवेश गरेको छ ।...

लालीगुराँस क्वाटरफाइनलमा

लालीगुराँस नेसनल एकेडेमी (एलएनए) प्रथम तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आज क्वाटरफाइनलमा प्रवेश गरेको छ ।...

समयअगाडि फुल्यो लालीगुराँस

सिमकोट-चैत दोस्रो हप्ता फुल्नुपर्ने लालीगुराँस फागुन महिनामै फुलेर राताम्मे भएको छ। मौसममा आएको परिवर्तनको कारण लालीगुराँस एक महिना अगाडि फुलेको हो। अदानचुली गाउँपालिका- ५ का नैन छत्यालले एक महिना ढिलोगरी फुल्नुपर्ने लालीगुराँस एक महिना अगाडि नै फुलेको बताए। चैत दोस्रो हप्ता लालीगुराँस फुलेर जङ्गल राताम्मे हुनुपर्नेमा फागुन महिनामै फुलेर सबैलाई अचम्मित तुल्याएको छ। अघिल्ला वर्षहरूमा […]

फुल्ने समयमै ओइलाउन थाले लालीगुराँस

सल्यान : चैतवैशाख महिनामा फुल्नुपर्ने लालीगुराँस माघ फागुनमै फुलेर चैतको अन्तिम सातासम्म ओइलाएर झर्न थालेका छन्। प्रजाति र ठाउँको उचाइअनुसार लालीगुराँस विभिन्न समयमा फुल्न सक्ने भए पनि सल्यानमा विगतमा फागुनचैतमा मात्र फुल्ने गरेको थियो। चैतवैशाखमा फुल्ने लालीगुराँस माघ महिनादेखि नै फुल्न थालेपछि जंगल राताम्मे भएका थिए। समयअघि फुलेर राताम्य भएका लालीगुराँस हेर्न, फोटो खिच्न, टिकटक बनाउन र रमाउन पर्यटकको भीड लागेको थियो। पछिल्लो समय जलवायु परिवर्तनका कारण वातावरणमा अस्वभाविक पर

माघमा फुल्यो, चैतमा ओइलायो लालीगुराँस

सामान्यतयाः चैत/वैशाखमा फुल्नुपर्ने लालीगुराँस यस वर्ष पुसमा कोपिला लागेर माघमा नै फुलेपछि चैतको तेस्रो सातासम्म आइपुग्दा स्थानीय जङ्गलका लालीगुराँस ओइलाएर झर्न लागेको छ । जलवायु परिवर्तनका कारण तापक्रम वृद्धिले हिमाली जिल्ला म्याग्दीका लेकाली क्षेत्रहरूमा  समयअघि नै लालीगुराँस फुलेको हो । मौसमी परिवर्तनका कारण विगतका वर्षमा चैत/वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष माघदेखि नै फुलेपछि यहाँका जङ्गल र लेकाली क्षेत्रहरू समयअघि नै राताम्ये भएका थिए । समयअघि फुलेर राताम्यै भएका लालीगुराँस हेर्न, तस्

लालीगुराँस फूलेपछि ढकमक्क वनपाखा

फुङलिङ, २८ फागुन । ताप्लेजुङ्को कञ्चनजङ्घाको बेँसीदेखि लेकाली क्षेत्रभरि लालीगुराँस फुल्न थालेपछि लालीगुराँसले वनपाखाहरु ढकमक्क । लालीगुराँस नेपालको राष्ट्रिय फूल हो । लालीगुराँस साधारणतया माघ, फागुन र चैत तिर फूल्ने गर्दछ । तस्वीरः दिलकुमार लिम्बु÷रासस

बोटैमा ओइलाउँछ लालीगुराँस

हाडी जंगल । ढकमक्क लालीगुराँस । यो दृश्य डडेल्धुरा अमरगढी नगरपालिकाको हो । सदुपयोग नहुँदा करोडौंको लालीगुराँस खेर गइरहेको छ । जंगलमा फुलेको लालीगुराँस फुल जंगलमै सुकेर खेर जाने गरेको हो । यहाँका प्रायः वनमा लालीगुराँस ढकमक्क फूल्ने गरेको छ । फुल सदुपयोग हुन नसक्दा रुखमै सुकेर जान थालेको छ । केही वर्षअघि डडेल्धुरामा लालीगुराँसको […] The post बोटैमा ओइलाउँछ लालीगुराँस appeared first on राजधानी राष्ट्रिय दैनिक.

फागुनमै फुल्यो लालीगुराँस, रमाए पर्यटक

म्याग्दी : लालीगुराँस फुलेकाले म्याग्दीका जंगल राताम्य भएका छन्। अन्नपूर्ण, रघुगंगा, मालिका, मंगला र धवलागिरि गाउँपालिकाका जंगलहरूमा ढकमक्क लालीगुराँस फुलेको छ। लालीगुराँसको फूलले वनजंगल रंगिन थालेपछि आन्तरिक पर्यटकहरू लेकतिर उक्लिन थालेका छन्।सामान्यतः चैत‚ वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष भने साविकको समयभन्दा अघि नै फुलेको छ। यस वर्ष पुसदेखि नै लालीगुराँस फुलेको स्थानीयहरू बताउँछन्। काफल, ऐंसेलुजस्ता जंगली फलहरु पनि सिजनभन्दा अघि नै फुलेका छन्।बेनी नगरपालिका-२ ज्यामरुककोटका ८७ वर्षीय वे

काउलेपानीमा लालीगुराँस प्याकेज

लमजुङको बेसीशहर नगरपालिका–३ गाउँशहरमा रहेको काउलेपानी होमस्टेमा लालीगुराँस प्याकेज सुरु भएको छ । काउलेपानी होमस्टे व्यवस्थापन समितिका अध्यक्ष देववहादुर गुरुङले विगतको वर्षजस्तै यस वर्ष पनि फागुन महिनामा लालीगुराँस प्याकेज सुरु भएको हो । वनमा लालीगुरास लटरम्म फुलेको र पर्यटकको आकर्षण लालीगुराँस भएकोले उक्त प्याकेजलाई निरन्तरता दिइएको अध्यक्ष गुरुङको भनाइ छ ।काउलेपानीमा नेपालका सबै जिल्लाका आन्तरिक पर्यटक आउने गरेका छन्, होमस्टे अध्ययनकर्ता समेत आउँछन् । विशेष गरेर स्कुल, कलेजका विद्यार