बाँकेमा मनसुनबाट हुनसक्ने क्षति कम गर्न पूर्वतयारी

जिल्ला विपद् व्यवस्थापन समितिले बाँकेमा मनसुनबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना लागू गरेको छ।...

सम्बन्धित सामग्री

तनहुँमा डेंगु नियन्त्रणका लागि पूर्वतयारी

तनहुँको आँबुखैरेनी गाउँपालिकाले डेंगु नियन्त्रणका लागि पूर्वतयारी थालेको छ। गर्मी मौसम सुरु भएसँगै डेंगुको जोखिम बढ्ने भएकाले गाउँपालिकाले नियन्त्रणका लागि पूर्वतयारी थालेको हो।

चिसो तथा शीतलहरबाट बच्न पूर्वतयारी गरिने

चिसो बढ्दै गएपछि शीतलहरलगायत विपदबाट जोगिन बाँकेमा पूर्वतयारी गरिने भएको छ।

मध्यबर्खापछि मनसुन पूर्वतयारी योजना स्वीकृत

सुदूरपश्चिम प्रदेशको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना बल्ल स्वीकृत भएको छ । मुख्यमन्त्रीको अध्यक्षतामा रहने प्रदेश विपत् व्यवस्थापन परिषद्को बुधबारको बैठकले योजना स्वीकृत गरेको हो । विपत्को पूर्वतयारी प्रदेश सरकारको प्राथमिकतामा नपर्दा...

बैतडीमा छैन विपदको पूर्वतयारी

बैतडी : मनसुनी वर्षाले बैतडीका विभिन्न स्थानमा क्षति गरेका समाचार आइरहेका भए पनि यहाँका स्थानीय तहहरुले अझै विपदको पूर्वतयारी थालेका छैनन्। यहाँका स्थानीय तहहरुले विपद व्यवस्थापन‚ पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गर्न ढिलाइ गरिरहेका छन्।जिल्ला विपद व्यवस्थापन समितिको गत जेठ २१ गते बसेको बैठकले १५ दिनभित्र यहाँ स्थानीय तहहरुलाई आगामी आर्थिक वर्षका लागि विपद पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा गरि जिल्ला प्रशासनमा पठाउन आग्रह गरेको थियो। तर हालसम्म पनि सबै स्थानीय

शीतलहरबाट जोगाउन नवलपरासीमा थालियो पूर्वतयारी

चिसो तथा शीतलहरबाट हुनसक्ने सम्भावित विपद्बाट जोगाउन नवलपरासी (बर्दघाट सुस्तापश्चिम)मा पूर्वतयारी थालिएको छ ।

विपद्को पूर्वतयारी गरेर बस्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले विपद् प्रतिकार्यका लागि पूर्वतयारी गरेर बस्न सरोकारवाला निकायहरुलाई निर्देशन दिनुभएको छ । बुधवार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकलाई सम्बोधन गर्दै मन्त्री खाँणले विपद्को पूर्वतयारी गरेर सामना गर्नका लागि एकीकृत प्रयास गर्नु सरकारको दायित्व भएको बताउनुभएको हो । उहाँले प्राकृतिक विपद्का कारण सडकहरुमा क्षति हुँदा जनधनको क्षति हुने, […]

विपद् प्रतिकार्यका लागि पूर्वतयारी गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले विपद् प्रतिकार्यका लागि पूर्वतयारी गर्न सरोकारवाला निकायहरुलाई निर्देशन दिएका छन् । बुधवार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकलाई सम्बोधन गर्दै मन्त्री खाँणले विपद्को पूर्वतयारी गरेर...

बाँकेमा कोरोना महामारीको तेस्रो लहरविरुद्धको पूर्वतयारी

बाँके। कोरोना महामारीको पहिलो र दोस्रो लहरको शुरुवातमै हटस्पट बनेको बाँकेमा तेस्रो लहरको पूर्वतयारी शुरु भएको छ। यहाँका स्थानीय तहहरु यतिबेला तेस्रो लहरमा कोरोना संक्रमण तीव्र रुपमा फैलिनसक्ने भएकाले त्यसको रोकथाम तथा प्रतिकार्यका लागि पूर्वतयारी गरिरहेका छन्। बाँकेमा अहिले काोरोना सङ्क्रमण र मृत्युदर ह्वात्तै घटेपनि पुनः तेस्रो लहरको महामारी फैलिन सक्ने भएकाले आवश्यक पूर्वतयारी शुरु गरिएको खजुरा गाउँपालिकाकाले जनाएको छ।

पूर्वतयारी नसकी थालिएका बेहाल पाँच आयोजना

२४ वैशाख, काठमाडौं । आर्थिक वर्ष २०७५/७६ को बजेटमार्फत सरकारले निर्माणस्थल ‘क्लियर’ नहुँदासम्म आयोजनाहरू ठेक्का नलगाउने नीतिगत घोषणा गर्‍यो । तर, पूर्वतयारी नभएका आयोजनाहरूमा भद्रगोल हुन नदिन गरिएको यो घोषणा कागजमै सीमित रह्यो । पूर्वतयारी नसकी ठेक्का लगाउने काम चलिरहेको छ भने ठेक्का नै नलाग्दै शिलान्यासको हतारो पनि उस्तै छ । सरकारले सार्वजनिक खरीद नियमावलीमा […]

पर्याप्त छैन कोभिड नियन्त्रणको पूर्वतयारी

– पूर्णप्रसाद न्यौपाने ओखलढु्ङ्गा, १७ वैशाख : कोरोना सङ्क्रमण रोकथामका जिल्लामा आवश्यक पूर्वतयारी पर्याप्त नभएको पाइएको छ । महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमण दिनानुदिन बढिरहेको भए पनि जिल्लामा सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि पूर्वतयारी पर्याप्त नभएको पाइएको हो । शहरमा निशेधाज्ञा शुरु भएपछि हजारौँ मानिस जिल्ला भित्रिएका छन् । नवप्रवेशीको सामान्य स्वास्थ्य परीक्षण गरिएको छैन […]