प्रहरी देख्दा अपराधी थरर काँप्नुपर्छ : महानिरीक्षक खनाल

२५ जेठ, वीरगञ्ज । नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई देखेपछि अपराधीको मन थररर काप्नुपर्ने बताएका छन् । शुक्रबार संघीय प्रहरी कार्यालय वीरगञ्जमा आयोजित कार्यक्रममा उनले भने 'नागरिकले प्रहरीको बारेमा राम्रो सोच्नुपर्‍यो, अपराधी काँप्न पर्‍यो, अपराधीको मन थररर काँप्न पर्‍यो । त्यसैका लागि तपाईंहरुले बर्दी लगाउने हो । ' उनले प्रहरी जनताको …