बादल पत्नी नैनकला थापालाई सञ्चार मन्त्री बनाइँदै

काठमाडौँ । नेपाली राजनीतिमा परिवारवाद राम्रै स्थान पाइरहेको छ । पछिल्लो समय पति-पत्नी नै मन्त्री मात्र होइन, पति आउट हुँदा पत्नी इन र पत्नी इन हुँदा पति आउटका ज्वलन्त उदाहरण अहिलेकै मन्त्रिमण्डलमा देख्न सकिन्छ । आजै विस्तार गर्न लागेको भनिएको मन्त्रिपरिषद् विस्तारका क्रममा पनि नेकपा एमालेका नेता रामबहादुर थापा(बादल)की पत्नी नैनकला थापा सञ्चार तथा प्रविधि […]

सम्बन्धित सामग्री

सिंहदरबारबाट १३ दिनमै बाहिरिइन् सञ्चार मन्त्री नैनकला थापा !

सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापा १३ दिनमै सिंहदरवारबाट बाहिरिएकी छिन् । पूर्वमाओवादी कोटामा रामबहादुर थापाकी पत्नी नैनकला थापाले जेठ २७ गते सञ्चार मन्त्रीको शपथ गरेकी थिइन् ।  नैनकलाको नियुक्तिलाई लिएर एमाले प्रवेश गरेका माओवादी नेताहरुका असन्तुष्टि पैदा गरेको थियो । उनीसँगै पूर्व माओवादी कोटाबाट कृषि मन्त्री बनेकी ज्वाला कुमारी शाह पनि घर फर्केकी छन् ।  प्रतिनिधि सभा विघटनपछि भएको मन्त्रिपरिषद् विस्तारमा नियुक्त मन्त्रीलाई काम गर्न सर्वोच्चले मंगलवार रोक लगाएको थ...

यस्तो छ ओली सरकारको २५ सदस्यीय मन्त्रिपरिषद्

न्युज अफ नेपाल, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २५ सदस्यीय मन्त्रिपरिषद्लाई औपचारिकता दिएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । २५ सदस्यीय मन्त्रिपरिषद्मा तीन उपप्रधानमन्त्री छन् भने १८ मन्त्री र तीन राज्यमन्त्री छन् । पूर्वगृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला थापा सञ्चार मन्त्री बन्ने भएकी छन् भने खगराज अधिकारीले गृह सम्हाल्ने भएका छन् […]