बङ्गलादेशले श्रीलङ्कालाई १२–० ले हरायो, नेपाल फाइनल पुग्न असफल !

काठमाण्डाै – १९ वर्षमुनिको महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगितामा बङ्गलादेशले श्रीलङ्कालाई १२–० गोलले हराएको छ ।बङ्गलादेशले फाइनल प्रवेशका लागि श्रीलङ्कासँग बराबरी खेलेको भए पनि पर्याप्त थियो । तर ढाकामा भएको खेलमा श्रीलंकाको पोष्टमा बंगलादेशको टोलीले १२ गोल प्रहार गरेको हाे ।बङ्गलादेशले श्रीलङ्कालाई हराएसँगै नेपाल फाइनल पुग्न असफल भएको छ । बङ्गलादेश श्रीलङ्कासँग पराजित भएको भए आज भारतसँग हारेको नेपाल फाइलनमा पुग्ने थियो । प्रतियोगिताको फाइनलमा अब भारत र बङ्गलादेश खेल्नेछन् । 

सम्बन्धित सामग्री

असफल राष्ट्र उन्मुख नेपाल

नेपाल असफल राष्ट्र बन्न लागेको सन्दर्भमा विश्लेषणहरू हुन थालेका र स्वतन्त्र टिप्पणीहरूसमेतको आलेखहरू प्रकाशित भइराखेका छन्। कस्तो अवस्थामा राष्ट्र असफल हुन्छ ? यसबारेमा प्रकाश पार्नु वाञ्छनीय हुन्छ। असफल राष्ट्रले देशमा शासन गर्न सकिराखेको हुँदैन।...

काभा वुमन्स च्यालेन्ज कप : नेपाल फाइनल पुग्न असफल

१२ जेठ, काठमाडौं । काजाकस्तानसँग पाँचौं सेटमा पराजित भएपछि नेपाल काभा वुमन्स च्यालेन्ज कप भलिबलको फाइनलमा पुग्न असफल भएको छ । सेन्ट्रल एसियन भलिबल संघको यसअघिका दुई प्रतियोगितामा नेपालले उपाधि जितेको थियो । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बलियो विपक्षी काजाकस्तानसँग बहादुरीपूर्ण प्रदर्शनका बाबजुद नेपाल टिम पराजित हुनपुग्यो । पहिलो सेटमा नेपालले प्रतिस्पर्धात्मक ३०–२८ ले गुमाएको थियो । […]

भारतलाई हराए पनि नेपाल असफल

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको समूह ‘ए’ को अन्तिम खेलमा भारतमाथि रोमाञ्चक जित निकाले पनि सेमिफाइनलमा पुग्न असफल भएको हो।...

प्याज विशेष मिसन कार्यक्रम असफल

सरकारले २०६४ सालमा ल्याएको प्याज विशेष मिसन कार्यक्रम असफल भएको छ ।आयात घटाउँदै नेपाली प्याजलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन तराइका झापा, सप्तरी, बारा, रुपन्देही, कपिलवस्तु, बाँके बर्दियालगायतका जिल्लामा सरकारले प्याज विशेष मिसन कार्यक्रम ल्याएपनि त्यसको कार्यान्वयनमा गम्भीर नबन्दा प्याज विशेष मिसन कार्यक्रम असफल भएको हो ।प्याज विशेष मिसन कार्यक्रम असफल भएपछि नेपाल प्याजका लागिसमेत परनिर्भर बनेको […]

नेपाल छनोट हुन असफल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा छनोट हुन असफल भएको छ । काजाकिस्तानमा हुने फाइनल प्रतियोगिताका लागि नेपालीको ब्वाइज÷गल्र्स दुवै टोली छनोट हुन असफल भएको हो । प्रतियोगिताको पाँचौं संस्करण शुक्रबार सम्पन्न हुँदैछ । यसबीचमा नेपाल दुईपटक छनोट हुन सकेन । चालू संस्करणसहित नेपाल […]

नेपाल यू-१९ महिला विश्वकपमा छनोट हुन असफल

काठमाडौं । नेपाल यू–१९ महिला विश्वकपमा छनोट हुन असफल भएको छ । आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा थाइल्याण्डसँग पराजित भएसँगै विश्व कप खेल्ने नेपालको सपना अधुरै भएको छ । मलेसियाको युकेएम ओभलमा नेपाल थाइल्याण्डसँग ४९ रनले पराजित भएको हो । अब नेपालले अन्तिम खेलमा बिहीबार मलेसियाविरुद्ध खेल्ने छ । छनोटको […]

प्रधानन्यायाधीश असफल हुनुभयो, अब निकास दिनुपर्छ : नेपाल बार

नेपाल बार एसोसिएसले प्रधानन्यायाधीश न्यायिक नेतृत्वमा असफल भएको निष्कर्ष निकालेको छ। सोमबार बसेको बारको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि जानकारी दिँदै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने 'उहाँले सम्हाल्न सक्नुभएन...

संविधान नबनेको भए नेपाल असफल राष्ट्र बन्ने खतरा थियो : निधि

३ असोज, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नयाँ संविधानलाई परिस्थितिजन्य बाध्यताको संज्ञा दिएका छन् । दोस्रो संविधानसभाबाट पनि संविधान नबनेको भए नेपाल असफल राष्ट्र बन्ने खतरा रहेको दावी गर्दै उपसभापति निधिले परिस्थितिबस् अहिलेको संविधान जारी भएको बताए । ‘परिस्थिति कस्तो बन्यो भने मुलुकमा संविधान नै नबन्ने खतरा बढ्यो । दुई पटक संविधानसभाले संविधान […]

प्रदीप गिरिको चेतावनी : यो सरकार असफल भए संविधान र व्यवस्था पनि बाँकी रहँदैन

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रदीप गिरिले अहिलेको सरकार असफल भएमा संविधान र व्यवस्था पनि असफल हुने बताएका छन्।प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै गिरिले यसपटक सरकारलाई असफल हुने छुट नभएको बताए । सरकार गठनमा भूमिका खेलका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, उपेन्द्र यादवलगायतको नाम उल्लेख गर्दै उनले सरकार असफल भए प्रधानमन्त्री शेरबहादुर देउवा मात्रै असफल नहुने तर्क गरे।‘यो सरकार असफल भयो भने शेरबहादुरजी मात्रै असफल हुनुहुन्न, बुझ्नुस् सरोकारवालाहरूले ।’ गिरिले थपे

भारतमा २५ मेगावाट बिजुली बेच्ने प्रतिस्पर्धामा नेपाल असफल

८ माघ, काठमाडौं । आगामी वर्षामा बढी हुने बिजुली बेच्न भारतीय बजारमा पहिलोपटक गरेको प्रतिस्पर्धामा नेपाल असफल भएको छ । आफूले प्रस्ताव गरेको दर महंगो भएपछि नेपाल सो प्रक्रियाबाट बाहिरिनु परेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरण स्रोतका अनुसार २५ मेगावाट बिजुली भारतलाई बेच्ने प्रतिस्पर्धामा नेपाल बोलककोल मूल्यमा पछि परेको हो । तर, यसले आगामी […]