टिकटिक क्रेजः पाँच दिन अघि विवाह गरेकी युवती नदीमा खसरे वेपत्ता

तनहुँ, भदौ ३० । जिल्लाको शुक्लागण्डकी नगरपालिका –८ स्थित रकगार्डेनमा टिकटक बनाउने क्रममा नदीमा खसेर स्थानीय एक युवतीको अवस्था अझै भेटिएकी छैनन् । बेपत्ता युवती भिमाद नगरपालिका–१ की १९ वर्षीया पवित्रा लम्साल भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले बताएका छन् । लम्साल नदीमा खसेपछि साथीहरुले प्रहरीलाई खबर गरेका थिए । सेती नदी किनारस्थित […]