उपाधिको लागि आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौं, असोज ३ । काठमाडौंमा जारी छैटौं संस्करणको महिला साफ च्यामपियनसिपको उपाधिको लागि आज आयोजक नेपाल र बंगलादेश भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुकी ५ बजे शूरु हुनेछ । आज हुने खेलमा दुवै टोली जीत निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । आइतबार भएको प्रि-म्याच कन्फ्रेन्समा बोल्दै दुवै टोलीका मुख्य प्रशिक्षक र कप्तानले उपाधि जीत्ने […]

सम्बन्धित सामग्री

आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौं,असोज ११ । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत आज हुने खेलमा नेपाल र बंगलादेश भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल नेपाली समय अनुसार बेलुकी ५:३० बजे शुरु हुनेछ । आज हुने खेलमा दुवै टोली जीत निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । तीन महिनापछि मैदान उत्रिन लागेको नेपाल घरेलु दर्शकमाझ जीत निकाल्न चाहन्छ । गत जुनमा एएफसी […]

दशरथ रंगशालामा साँझ नेपाल र बंगलादेश भिड्दै

फिफा मैत्रीपूर्ण फुटबलमा आज नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे शुरु हुनेछ ।

महिला साफ : नयाँ इतिहास रच्‍ने दाउमा नेपाल र बंगलादेश

काठमाडौँ- साफ महिला च्याम्पियनसीप फुटबलको फाइनलमा आज नेपाल र बंगलादेशबीच खेल हुँदैछ । नेपाल र बंगलादेशबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेबाट सुरु हुँदैछ ।  साफ महिला च्याम्पियनसीपको इतिहासमा पहिलो पटक नेपाल र बंगलादेश फाइनलमा भिड्दैछन् । यसअघि नेपाल चार पटक फाइनलमा पुगे पनि पाँचवटै सं...

महिला साफ : नयाँ इतिहास रच्‍ने दाउमा नेपाल र बंगलादेश

काठमाडौँ- साफ महिला च्याम्पियनसीप फुटबलको फाइनलमा आज नेपाल र बंगलादेशबीच खेल हुँदैछ । नेपाल र बंगलादेशबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेबाट सुरु हुँदैछ ।  साफ महिला च्याम्पियनसीपको इतिहासमा पहिलो पटक नेपाल र बंगलादेश फाइनलमा भिड्दैछन् । यसअघि नेपाल चार पटक फाइनलमा पुगे पनि पाँचवटै सं...

साफ यु-२०: आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौँ – साफ यू-२० च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले आज लिग चरणको अन्तिम खेल बंगलादेशविरुद्ध खेल्दैछ। बंगलादेशविरुद्धको आजको यु-२० च्याम्पियनसिप खेल नेपालका लागि भने निकै नै महत्वपूर्ण रहेको छ। नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको छ। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो अपरान्ह ४:१५ बजे सुरु हुनेछ।

१८ वर्ष मुनिको महिला साफ च्याम्पियनशिपमा आज नेपाल र बंगलादेश खेल्दै

काठमाण्डाै – १८ वर्ष मुनिको महिला साफ च्याम्पियनशिप फुटबलमा आज नेपाल र बंगलादेश खेल्दैछन् । भारतको जमसेदपुरमा नेपालले आज अन्तिम खेल खेल्न लागेको हो । खेल बेलुका सवा ७ बजे सुरु हुनेछ । च्याम्पियनशिपको पहिलो खेलमा नेपाल भारतसँग ७–०, दोस्रो खेलमा बंगलादेशसँग ४–२ र तेस्रो खेलमा भारतसँग ५–१ गोलले पराजित भएको थियो । नेपाल, भारत र बंगलादेश सहभागी च्याम्पियनशिपमा नेपालले अंक जोड्न सकेको छैन । तीन खेल खेलेको नेपाल पुछारमा छ । ९ अंकसहित भारत शीर्ष र तीन अंकसहित बंगलादेश दोस्रो स्थानमा छ ।...

थ्री नेसन्स कप : फाइनल खेलको लागि यस्तो छ नेपाली ‘लाइन अप’

काठमाडौं : कीर्गिस्तान, बंगलादेश र नेपाल सम्मिलित थ्री नेसन्स कपको फाइनल खेल अब केही बेरमा शुरु हुँदैछ। फाइनलमा आज नेपाल र बंगलादेश भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे पाँच बजे खेल शुरु हुने छ। मंगलवारबाट काठमाडौंमा शुरु भएको थ्री नेसन्स कप आज सकिन लागेको हो। कीर्गिस्तानको टोलि एक खेलमा हार…

यू १८ माहिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र बंगलादेश खेल्दै

यू १८ माहिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र बंगलादेश खेल्दैछन् ।  दुवै टिम सेमिफाइनलमा पुगि सकेकाले आजको बिजयी हुने टिम समूह विजेता र पराजित हुने टिम उप विजेताका रुपमा सेमिफाइनलमा पुग्ने छ । पहिलो खेलमा नेपालले  पाकिस्तानलाई १२–० गोल अन्तरले पाराजित गर्दा बंगालदेशले पाकिस्तान माथि १७&nda...

आज नेपाल र बंगलादेश भिड्दै, दोहोर्‍याउला नेपालले इतिहास ?

इलाम : बंगलादेशमा जारी साफ च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपालले शनिवार साँझ ७ बजे आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। ६ अंकसहित समूहको शीर्ष स्थानमा रहेको बंगलादेशको इतिहास नेपालभन्दा बलियो छ। सन् १९९५ देखि साफ गेममा सहभागिता जनाएको बंगलादेश र नेपाल साफमै छ पटक आमनेसामने भएका छन्। जसमा पछिल्लो दुई...

नेपाल-बंगलादेश फाइनलमा भिड्दै

प्रथम अन्तर्राष्ट्रिय ह्विलचेयर त्रिकोणात्मक ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्दैछन्।