यसरी हरायो नेपालले भारतलाई (तस्वीरहरू)

३१ भदौ, काठमाडौं । काठमाडौंमा चलिरहेको साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्ने भएका छन् । आज (शुक्रबार) भएका सेमिफाइनल जित्दै नेपाल र बंगलादेश फाइनलमा पुगेका हुन् । पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई हरायो भने दोश्रो खेलमा नेपालले भारतलाई १–० ले पराजित गर्‍यो । नेपाल र भारतबीचको सेमिफाइनल खेलका तस्वीरहरु हेर्नुहोस् :

सम्बन्धित सामग्री

विनिताको दोस्रो शतक, नेपालले भारतलाई ९ विकेटले हरायो

१५ वैशाख, काठमाडौं । नेपाल र भारतबीच दृष्टिविहीन महिला टी-२० क्रिकेट सिरिजको तेस्रो खेलमा विनिता पुनले सानदार शतक प्रहार गरेपछि नेपालले भारतलाई ९ विकेटले पराजित गरेको छ । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले ५ विकेट गुमाएर २१३ रन बनाएको थियो । जवाफमा विनिताले अविजित १२६ रन बनाएपछि […]

नेपालले यु–१८ एसिया रग्बी : नेपालले भारतलाई हरायो

नेपालले यु–१८ एसिया रग्बी सेभेन्समा शनिवार भारतमाथि १२–१० को रोमाञ्चक निकालेमा पनि सेमिफाइनलमा स्थान बनाउन असफल भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको समूह ‘ए’ को अन्तिम खेलमा भारतमाथि रोमाञ्चक जित निकाले पनि सेमिफाइनलमा पुग्न असफल भएको हो । कूल चार टोली रहेको समूहमा मलेसिया ९ अंकका साथ विजेता तथा भारत ५ अङ्कसहित उपविजेता बन्दै सेमिफाइनलमा पुगे । यो समूहमा नेपाल र पुछारको थाइल्यान्डको समान ५ अङ्क भए नि स्कोरअन्तरको आधारमा भारत उपविजेता बन्यो । न

एसिया यू-१८ रग्बिमा नेपालले भारतलाई हरायो

२४ मंसिर, काठमाडौं । एसिया रग्बि को आयोजना र नेपाल रग्बि संघको व्यवस्थापनमा शनिबारदेखि काठमाडौंमा सुरु भएको एसिया रग्बि यू–१८ सेभेन्स च्याम्पियनसिपमा नेपाली पुरुष टोलीले भारतमाथि ऐतिहासिक जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार पुल ए अन्तर्गत अन्तिम खेलमा नेपालले भारतलाई १२-१० को स्कोरले पराजित गरेको हो । सुरुवाती दुई खेल हारेको नेपालले उपाधि […]

‘अब ट्रफीसँगै समर्थकलाई धन्यवाद भन्छौं’

महिला साफ च्याम्पियनसिपको १२ वर्ष लामो इतिहास पछि नेपालले भारतलाई हरायो । भारतलाई हराउँदै नेपाल फाइनलमा पुग्यो । नेपालको भारतसँग फाइनलमा धरै भेट हुन्थ्यो । यसअघिका पाँच संस्करण मध्य चार संस्करणको फाइनलमा नेपाल भारतसँग पराजित हुँदै उपाधि सुम्पिएको थियो ।तर, घरेलु मैदानमा भएको साफमा भने नेपालले ऐतिहासिक सफलता हात पार्यो । नेपालले भारतलाई १–० गोल अन्तरले हरायो । पहिलो जितमा नेपाली खेलाडीसँगै प्रशिक्षक र समर्थकको पनि सफलता जोडिएको मुख्य प्रशिक्षक कुमार थापाले बताए ।महिला फुटबललाई घरेलु समर्थकल

नेपालले भारतलाई हरायो

नेपाली महिला सिनीयर टोलीले भारतलाई हराएको छ। भारतको उडिसा जारी हिरो गोल्डकप फुटबल अन्तर्गत सोमबार नेपालको राष्ट्रिय महिला फुटबल टिमले भारतलाई २-१ गोल अन्तरमा हराएको हो।

हिरो महिला गोल्डकप : नेपालले भारतलाई २–१ ले हरायो

भारतको उडिसामा भैरहेको हिरो गोल्डकप फुटबल प्रतियोगिता अन्तरर्गत नेपालले भारतलाई २–१ गोलले हराएको छ ।   भुवनेश्वरको कालिङ्गा रंगशालामा भएको खेलमा नेपालले भारतलाई दुई–एकले हराएको हो ।  खेल सुुरु भएको पाँचौ मिनेटमै नेपालका लागि सावित्रा भण्डारीले गोल गर्दै अग्रता दिलाएकी थिइन् । त्यसको एक मिने...

एएफसी यू–१९ महिला च्याम्पियनसिपमा नेपालले भारतलाई २–० ले हरायो

काठमाडौं – थाइल्याण्डमा जारी एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत नेपालले समूहको आफ्नो दोस्रो खेलमा पहिलो जित निकालेको छ ।  पहिलो खेलमा घरेलु टोली थाइल्याण्डसँग ३–० ले हारेको नेपालले दोस्रो खेलमा भारतलाई २–० को हराएको हो । छनोटको दोस्रो चरणमा स्थान बनाउन ‘गर या मर’को...

रेखाको दुई गोलमा नेपालले भारतलाई हरायो

काठमाडौं । रेखा पौडेलको दुई गोलको मद्दतमा नेपालले एएफसी यु–१९ च्याम्पियनसिप छनोटमा भारतलाई पराजित गरेको छ ।

यू-१९ महिला फुटबलमा नेपालले भारतलाई हरायो

२७ असोज, काठमाडौं । एएफसी यू-१९ महिला च्याम्पियनसिप छनोटमा नेपालले भारतलाई हराएको छ । शुक्रबार थाइल्याण्डमा भएको खेलमा नेपालले भारतलाई २-० गोल अन्तरले हराएको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा …

एसिया कपमा नेपालले भारतलाई हरायो - Karobar National Economic Daily

एसिसी यू–१९ एसिया कपमा नेपालले भारतमाथि रोमाञ्चक जित हात पारेको छ। मलेसियाको बायुमास ओभलमा भएको खेलमा नेपालले भारतलाई १९ रनले पराजित गरेको हो। नेपालले भारतलाई पराजित गरेको यो पहिलो पटक हो। नेपालले…