म्याग्दीका सबै पालिकामा चुनियो कांग्रेसको नेतृत्व, चारमा सर्वसम्मत; दुईमा निर्वाचन

म्याग्दीको गाउँ–नगर अधिवेशनमा चार स्थानीय तहमा सर्वसम्मत र दुईमा निर्वाचनबाट नेतृत्व चयन भएको छ ।