विदेशी फिल्म जुधाइएपछि ‘चपली हाइट ३’ रिलिज पोस्टपोन्ड

काठमाडौं । हलिउडको ‘स्पाइडरम्यान : नो वे होम’ र दक्षिण भारतको ‘पुष्पा : द राइज’ एउटै मितिमा आउने भएपछि ‘चपली हाइट ३’ले पूर्वनिर्धारित शुक्रबारको प्रदर्शन स्थगित गरेको छ । निर्माण कम्पनी अर्जुन कुमार फिल्मसले विज्ञप्ति जारी गर्दै पुस १५ गतेलाई फिल्मको नयाँ प्रदर्शन मिति तय गरिएको जनाएको छ । विविध कारण पुस २ गतेको पूर्वनिर्धारित […]

सम्बन्धित सामग्री

‘चपली हाइट ३’ सेप्टेम्बर १० देखि अस्ट्रेलियामा

काठमाडौं । नेपालमा प्रदर्शन भइसकेको फिल्म ‘चपली हाइट ३’ अस्ट्रेलियामा रिलिज हुने भएको छ । आगामी भदौ २५ गते (सेप्टेम्बर १०)मा सिड्नीमा फिल्म प्रदर्शन हुन लागेको हो । निर्माता अर्जुन कुमारका अनुसार बाबा एजुकेसन कन्सल्टेन्सी र आरकेएस अस्ट्रेलियाले फिल्मलाई रिलिज गर्न लागेका हुन् । सिड्नीहित ब्रिसबेन, एडिलेड, तास्मानिया सहितका राज्यमा फिल्म देखाउन लागिएको हो । […]

तेस्रोपटक किन रिलिज हुँदैछ ‘चपली हाइट ३’

काठमाडौं । चलचित्र ‘चपली हाइट ३’ तेस्रोपटक रिलिज हुने भएको छ । चलचित्र शुक्रबारबाट प्रदर्शनमा आउन लागेको हो । पछिल्लो समय कोभिडको मारमा परेको भन्दै निर्माता अर्जुन कुमारले तेस्रोपटक रिलिज गर्न लागिएको बताए । ‘हाम्रो फिल्म दुईपटक नै रिलिज हुँदा कोभिडको मारमा प¥यो । कोभिड कम भएलगत्तै रिलिज भएकाले दर्शक हलसम्म आउने वातावरण बनेन । […] The post तेस्रोपटक किन रिलिज हुँदैछ ‘चपली हाइट ३’ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

‘चपली हाइट ३’ साउन ३० गतेदेखि फेरि प्रदर्शन हुने

काठमाडौं । निकेश खड्का निर्देशित फिल्म ‘चपली हाइट ३’ पुनः सिनेमा हलमा प्रदर्शन हुने भएको छ । गत पुस ३० गते रिलिज भएको फिल्म लकडाउनका कारण बीचमै रोकिएको थियो । अब यो फिल्म साउन ३० गतेदेखि फेरि प्रदर्शन गरिने निर्माता अर्जुन कुमारले जानकारी दिए । कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका कारण धेरै दर्शकले ‘चपली […]

ग्राण्ड प्रिमियरमा 'चपली हाइट ३' लाई सकारात्मक प्रतिक्रिया, आइतबारदेखि हलमा

काठमाडौं : कोरोनाका कारण प्रदर्शन हुँदाहुँदै रोकिएको नेपाली फिल्म 'चपली हाइट ३' को ग्राण्ड प्रिमियर गरिएको छ।आइतबारदेखि पुनः प्रदर्शन हुँदै गरेको फिल्मको शनिबार ग्राण्ड प्रिमियर गरिएको हो। शनिबार राजधानीको क्युज सिनेमाजमा गरिएको ग्राण्ड प्रिमियरमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, निर्देशक प्रदीप भट्टराई, अभिनेत्री उषा रजक लगायतको उपस्थिति रहेको थियो। फिल्म हेरेर निर्देशक भट्टराईले 'चपली हाइट ३' लाई सकारात्मक प्रतिक्रिया दिएका छन्। त्यस्तै गायिका सुवानी म

‘चपली हाइट ३’ फेरि प्रदर्शनमा आउने

फिल्म ‘चपली हाइट ३’ आगामी फागुन १ गतेदेखि फेरि रिलिज हुने भएको छ । निर्माण संस्था अर्जुन कुमार फिल्म प्रालिले मंगलबार एक विज्ञप्ती जारी गर्दै प्रदर्शनबारे जानकारी गराएको हो ।‘पुस ३० गतेबाट प्रदर्शनमा आएको हाम्रो चलचित्र प्रदर्शन हुँदाहुँदै नेपाल सरकारले हल बन्द गरेको कारण स्थगित भएको थियो । अव फेरि हल खुलेसँगै फागुन १ बाट फिल्म प्रदर्शनमा आउँदैछ’ निर्माता अर्जुन कुमारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।निर्माता अर्जुन कुमारले फेरि फिल्म रिलिज हुनु आफ्ना लागि दोस्रो मौका भएक

कोरोनाको त्रासले छैनन् फिल्म हलमा दर्शक, 'चपली हाइट ३' ले पाएन साथ

काठमाडौँः शुक्रबारदेखि देशभरका सिनेमा हलमा फिल्म 'चपली हाइट ३' प्रदर्शनमा आएको छ। साथै हलिउड फिल्म 'माई हिरो एकेडेमिया' पनि रिलिज भएको छ। देशभरिका हलहरुमा शो पाएको 'चपली हाइट ३' मा दर्शकको संख्या भने न्युन छ। दुई साताअघि रिलिज भएको 'कठपुतली'ले दर्शक फर्काएर नेपाली फिल्म मेकरमा आशा दिलाएको थियो। तर कोरोना त्रासबीच…

‘चपली हाइट ३’माथि सिंगो फिल्म क्षेत्रको चासो

२१ पुस, काठमाडौं । पुस ३० गतेबाट चलचित्र ‘चपली हाइट ३’ रिलिज हुँदैछ । यो महिना मात्र दुई पटक रिलिज मिति सारिसकेको यो चलचित्रमाथि सिंगो चलचित्र क्षेत्रकै नजर छ । बारम्बार पछि धकेलिएको चलचित्रको प्रदर्शन मिति र निर्माता अर्जुन कुमारको विवादस्पद बयानले चलचित्रलाई चर्चामा ल्याइदिएको छ । चलचित्र ‘कठपुतली’ले दर्शकलाई हलसम्म तानेको अवस्थामा थ्रिलर कथामा […]

'चपली हाइट ३' को प्रदर्शन मिति र नेपाली फिल्म उद्योगको अवस्था

काठमाडाैं: ०७६ मंसिर पहिलो साता छायांकन सुरु भएको 'चपली हाइट ३' नयाँ वर्षको अवसर पारेर चैत २८ मा प्रदर्शन गर्ने तयारी भइरहेको थियो।३२ दिनमा छायांकन सकेर फिल्मको पहिलो गीत 'चारआनाको मसला' सार्वजनिक गर्दै निर्माण टोली प्रचारप्रसारमा पनि खटियो। ब्राण्ड बनिसकेको नाम, ठूलो बजेट, सस्पेन्स थ्रिलर जनरा आदिका कारण बजारमा 'चपली हाइट ३' को चर्चा राम्रै थियो। निर्माण टोलीले मात्र होइन दर्शकले पनि यो फिल्मबाट राम्रै अपेक्षा गरेका थिए। तर, त्यति नै वेला कोरोना भाइरसले वि

पुष १५ पुग्याे ‘चपली हाइट ३’

काठमाडौं– आगामी पुष २ अर्थात आउने शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘चपली हाइट ३’ दुई साता पछि सरेको छ । यो फिल्म अब पुष १५ गते रिलिज हुनेछ । फिल्मका निर्माता अर्जुन कुमारले एक विज्ञप्ती जारी गर्दै आफूहरुले फिल्म सारेको जनाएका छन् । ‘यसपाली मेरो चलचित्र ‘चपली हाइट ३’ यही पौष २ गतेबाट प्रदर्शनमा […]

पुसमा ‘चपली हाइट–३’ रिलिज हुने

फिल्म ‘चपली हाइट ३’ पुस २ गते अर्थात डिसेम्बर १७ प्रदर्शनमा आउने भएको छ । निर्माता अर्जुन कुमारले फिल्म पुस २ मा प्रदर्शन गर्न लागिएको जानकारी दिए ।‘फिल्म राम्रो भयो भने दर्शक आउछन् भन्ने ‘सूर्यबंशी’ ले प्रमाणीत गरेको छ’ निर्माता अर्जुन कुमारले भने, ‘हाम्रो फिल्म पनि राम्रो बनेको छ । दर्शक पाउँछ ।’यस अगाडि २०७६ साल चैत्र २७ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म कोरोना महामारीका कारण लकडाउन भएपछि प्रदर्शन स्थागित भएको थियो ।निकेश खड्काको निर्देशन रहेको