कांग्रेस महाधिवेशन : क्रियाशीलको किचलोले २१ जिल्लामा वडा अधिवेशन अनिश्चित, प्रदेश २ मा अधिवेशन शून्य

क्रियाशील सदस्यताको विषय टुंगो नलाग्दा कांग्रेसको २१ जिल्लामा वडा अधिवेशन अझै अनिश्चित बनेको छ । केन्द्रीय कार्यालयले विवाद समाधान गरी केन्द्रीय निर्वाचन समितिलाई विवरण बुझाउन नसक्दा अधिवेशन अनिश्चित बनेको हो...

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन १ महिना सार्ने विषयमा छलफल, १३ जिल्लाको सदस्यता टुंग्याइँदै

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यतामा विवाद देखिएका १३ जिल्लाको सदस्यता आजै टुंगो लगाउने भएको छ । सिंहदरबारमा बसेको कांग्रेस पदाधिकारी बैठकले वडा अधिवेशन नभएका प्रदेश २ का आठसहित १३ जिल्लाको सदस्यताबारे आज दिनभरिमा सहमति जुटाउने निर्णय गरेको हो । बैठकले हिमाली जिल्लाको अधिवेशन नियमित तालिका अनुसार गर्ने र अन्य जिल्लामा दसैअघि गाउँ / नगर […]

कांग्रेस महाधिवेशन: प्रदेश दुईमा शुरु भएन वडा अधिवेशन, कार्यतालिका प्रभावित हुने

धनुषा। नेपाली कांग्रेसको पालिका अधिवेशनको मिति आउन ३ दिन बाँकी रहँदा प्रदेश–२ का कुनै जिल्लामा वडा अधिवेशन सुरु भएको छैन । प्रदेश–२ मा अहिलेसम्म वडा अधिवेशन शून्य भएपछि त्यसपछि हुने सबै निर्वाचन कार्यतालिका प्रभावित हुने भएको छ ।