महिला नेतृत्व विकासका लागि सहकार्य गर्न अष्ट्रेलिया तयार : राजदूत भल्क

स्याङ्जा । नेपालका लागि अष्ट्रेलियन राजदूत फेलोसिटी भल्कले महिला नेतृत्व विकासको लागि सहकार्य गर्न अष्ट्रेलिया तयार रहेको बताउनुभएको छ । स्याङजाको वालिङ नगरपालिकाले आयोजना गरेको शिष्टाचार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत भल्कले महिलाहरुलाई सक्षम बनाउँदै आत्मनिर्भर बनाउन सके स्थानीय सरकारको सफलता देखिने बताउनुभयो । उहाँले अष्ट्रेलिया सरकार र नेपालका विभिन्न पालिकाहरुसँगको सहकार्यमा सञ्चालित कार्यक्रमहरुले सफलता […]