४० माइक्रोन भन्दा कमको प्लास्टिक झोला पूर्णरूपमा प्रतिबन्ध

सरकारले आज (भदौ १)बाट ४० माइक्रोन भन्दा कमको प्लास्टिक झोला पूर्णरूपमा प्रतिबन्ध लगाएको छ । सरकारको निर्णय विपरीत गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने समेत जनाइएको छ । सरकारले २०७८ असोज १९ को नेपाल राजपत्रमा सूचना प्रकाशन गरी ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगमा प्रतिवन्ध लगाएको थियो । तर, कोभिड …

सम्बन्धित सामग्री

आजदेखि ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको झोला प्रयोग गर्न नपाइने

सरकारले आज (भदौ १) बाट ४० माइक्रोन भन्दा कमको प्लास्टिक झोला पूर्णरूपमा प्रतिबन्ध लगाएको छ।

लहडमा लाग्ने र हट्ने सरकारी नियम : भदाैदेखि पालतो प्लास्टिकमाथि फेरि प्रतिबन्ध

आगामी भदौदेखि चालीस माइक्रोन मुनिको प्लास्टिक झोला प्रतिबन्ध लगाउने सरकारी तयारीले फेरि तरंग ल्याएको छ । काठमाडौं उपत्यकाको वातावणीय समस्यालाई कारण देखाएर ८ वर्षअघि गरिएको निर्णय फेरि चलायमान हुनुपर्ने कारणका बारेमा धेरै बेखबर छन् ।

भदौ १ गतेदेखि प्लास्टिक झोला प्रतिबन्ध

काठमाडौं । सरकारले आगामी भदौ १ गतेबाट ४० माईक्रोन भन्दा पातलो प्लाष्टिकको प्रयोगमा कडाइ गर्ने भएको छ । वातावरण विभागले आज मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै भदौ १ गतेदेखि ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको उत्पादन, बिक्री, आयात र प्रयोगमा लगाइएको प्रतिबन्धलाई लागू गर्न कडाई गर्ने जनाएको हो । सरकारले गत वर्ष असोज १९ को […] The post भदौ १ गतेदेखि प्लास्टिक झोला प्रतिबन्ध appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्यास्टिक झोला प्रयोगमा कडाई गरिँदै

काठमाडौं । सरकारले ४० माइक्रोन भन्दा कम तौलको प्यास्टिक झोला प्रतिबन्धलाई कडाई गर्दै प्लास्टिकको झोला प्रतिबन्ध सम्बन्धी कार्याविधि कार्यन्वयन गर्ने तयारी गरेको छ । कम माइक्रोनको प्लास्टिकको झोलाका कारण वातावरणीय प्रदुषण गराइरहेको भन्दै ४० माइक्रोन भन्दा कमका प्लास्टिक झोला प्रयोगमा कडाई गर्ने तयारी भएको हो । सरकारले अनुगमानका काम प्रभावकारी बनाउन समिति पनि गठन गरेको […]