काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी)का विषयमा सभामुख अग्निप्रसाद सापकोटा नरम देखिएका छन् ।एमसीसी परियोजना संसद्बाट अघि बढाउने विषयमा यसअघि असहमत रहँदै आइरहेका सभामुख सापकोटा सोमबार आफैंले डाकेको सर्वदलीय बैठकमा भने एमसीसीका विषयमा नरम रूपमा प्रस्तुत भएका हुन् । सभामुख सापकोटाले संसद्को गतिरोध अन्त्य गर्नेसहितका समसामयिक राजनीतिक विषयमा दलहरूसँग संवाद गर्न भन्दै सोमबार सर्वदलीय बैठक […]
The post एमसीसीमा नरम सभामुख भन्छन् : दलहरू निर्णायक हुन्, म अम्पाएर मात्रै हो appeared first on राजधानी राष्ट्रिय दैनिक.