लगातार चौथो जित निकाल्दै नेपाल फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – लगातार चौथो जित निकाल्दै साविक विजेता नेपाल बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन भलिबल अन्तर्गत महिलातर्फको फाइनलमा प्रवेश गरेको छ । उज्जेकिस्तानमाथि सोझो सेटमा जित निकाल्दै जित निकाल्दै नेपाली महिला टोलीले एक खेल बाँकी छँदै च्याम्पियनसिपको फाइनलमा स्थान सुरक्षित गरेको हो । ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा आइतबार भएको खेलमा […]

सम्बन्धित सामग्री

लगातार दोस्रो जितसँगै नेपाल फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल त्रिकोणात्मक टि२० सिरिजमा लगातार दोस्रो जित दर्ता गर्दै फाइनलमा स्थान बनाउन सफल भएको छ । टियु क्रिकेट मैदानमा शनिबार सम्पन्न पाँचौ खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै नेपाल सिरिजको दोस्रो जित दर्ता गर्न सफल भएको हो । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय २१ रनको सामान्य लक्ष्य १५.२ ओभरमा ४ विकेटको […] The post लगातार दोस्रो जितसँगै नेपाल फाइनलमा first appeared on हाम्रो खेलकुद.

हङकङविरुद्ध दवदवापूर्ण जितसँगै नेपाल फाइनलमा

त्रिदेशीय टि–२० सिरिजमा लगातार तेस्रो जित निकाल्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको छ ।

त्रिकोणात्मक टी–२० सिरिज : एक खेल अगावै नेपाल फाइनलमा

आयोजक नेपाल त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा प्रवेश गरेको छ । लगातार तेस्रो जित निकाल्दै नेपाल फाइलनमा पुगेको हो । तेस्रो खेलमा बिहीबार पपुवा न्युगिनीलाई ३७ रनले हराउँदै नेपाल एक खेल अगावै...

टी–ट्वान्टी क्रिकेट सिरिजः पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा

नेपाल लगातार तेस्रो खेलमा जीत निकाल्दै त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा एक खेल अगावै फाइनलमा प्रवेश गरेको छ। पपुवा न्युगिनीलाई हराउँदै नेपालले उपाधि भिडन्त पक्का गरेको हो।...

त्रिदेशीय टी–२० क्रिकेट सिरिज : नेपाल फाइनलमा

नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाइ ३७ रनले हरायो । लगातार तेस्रो जित निकालेको नेपाल एक खेल अगावै फाइनलमा पुगेको हो ।

लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा, पिएनजी ३७ रनले पराजित

काठमाडौं : त्रिकोणात्मक टि-२० अन्तरराष्ट्रिय क्रिकेटमा लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा प्रवेश गरेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार पिएनजीविरुद्धको दोस्रो खेलमा ३७ रनको जित निकाल्दै नेपाल एक खेल अघि नै फाइनलमा पुगेको हो। नेपालले पहिलो खेलमा पिएनजीलाई १५ रन र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो। नेपालले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको पिएनजी दुई बल बाँकी छँदै १६६  रनमा समेटियो । उसका लागि चार्ल्स अमिनीले ९ चौकासहित

एभीसी सेन्ट्रल जोन भलिबल : नेपालले आज किर्गिस्तानसँग खेल्दै

काठमाण्डाै - एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाली महिला टोलीले आज किर्गिस्तानसँग खेल्दैछ । खेल बिहान सवा ११ बजे बङ्गलादेशको ढाकामा हुनेछ । फाइनलमा पुगिसकेको नेपाली महिला टोली आज लगातार पाँचौँ जित निकाल्ने दाउमा छ । हिजो उज्बेकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् ।

यु–१९ महिला साफ च्याम्पियनसिप : भारतलाई रोके नेपाल फाइनलमा

सिंगल राउण्ड रोबिनको आधारमा जारी यु–१९ महिला साफ च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले चिरपरिचित भारतको सामना गर्दैछ । जारी साफमा शीर्ष स्थानमा रहेको नेपालले तेस्रो स्थानको भारतको सामना गर्न लागेको हो । बंगलादेशको राजधानी ढाकामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । नेपाललाई प्रतियोगितामा लगातार दोस्रो पटक फाइनलमा पुग्ने अवसर छ । नेपालले भारतविरुद्ध बराबरी नतिजा निकाले पनि फाइनल पुग्नेछ । जित हाँसिल गरेमा नेपाल अन्य खेलको भर पर्नुपर्ने छैन । आइतबार नै बंगलादेश र भुटान प्रतिस्पर्धा गर

यु-१९ महिला साफमा आज भारतलाई पराजित गरे नेपाल फाइनलमा पुग्ने

काठमाडौँ – सिंगल राउण्ड रोबिनको आधारमा जारी यु–१९ महिला साफ च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले चिरपरिचित भारतको सामना गर्दैछ । जारी साफमा शीर्ष स्थानमा रहेको नेपालले तेस्रो स्थानको भारतको सामना गर्न लागेको हो । बंगलोदशको राजधानी ढाकामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । नेपाललाई प्रतियोगितामा लगातार दोस्रो पटक फाइनलमा पुग्ने अवसर छ। नेपालले भारतविरुद्ध […]

बंगलादेशलाई हराउँदै नेपाल साग फुटबलको फाइनलमा

२२ मंसिर, काठमाडौं । नेपाल लगातार दोस्रो पटक दक्षिण एसियाली फुटबल (साग) फुटबलको फाइनलमा पुगेको छ । आइतबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई १-० ले हराउँदै नेपाल फाइनलमा पुगेको हो । अब स्वर्णका लागि पर्सि …