प्रदेश २ मा कांग्रेस अधिवेशन केन्द्रीय महाधिवेशनपछि

जनकपुरधाम । नेपाली कांग्रेसले प्रदेश २ को अधिवेशन पार्टीको केन्द्रीय महाधिवेशनपश्चात गर्ने गरी स्थगित गरेकाे छ । प्रदेश २ का निर्वाचन संजोजक तथा केन्द्रीय सदस्य रमेश रिजालले सोमबार बिहान पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशन केन्द्रीय महाधिवेशन सम्पन्न भएलगत्तै हुने गरी स्थगित भएकाे जानकारी गराए । सबै जिल्लाबाट अधिवेशन प्रतिनिधीहरूको नामावली प्रदेश निर्वाचन समितिलाई प्राप्त हुन […] The post प्रदेश २ मा कांग्रेस अधिवेशन केन्द्रीय महाधिवेशनपछि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

कांग्रेस अधिवेशन : प्रदेश-२ मा मतदान सुरु

काठमाण्डाै - कडा सुरक्षाका बीच नेपाली कांग्रेसको दुई नम्बर प्रदेशमा मतदान सुरु भएको छ । बिहान साढे ९ बजेदेखि मतदान सुरु भएको हो । प्रदेशको सभापति पदमा संस्थापन पक्षबाट कृष्णप्रसाद यादव र संस्थापन इतर समूहबाट रामसरोज यादवको उम्मेदवारी छ ।  प्रदेश सभापतिका दुई उम्मेदवारले मत हालेर मतदान सुरु गरिएको हो । हिजो मतदान गर्ने भनिए पनि दुई पक्षबीच विवाद हुँदा आजका लागि सारिएको हो । विवादका क्रममा कुटाकुटसमेत भए पछि मतदानस्थल वरपर हिजोदेखि नै सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेशमा ७२ सदस्यीय कमिटीका लागि १७४ जन...

कांग्रेस प्रदेश अधिवेशनले जनकपुरमा चहलपहल

प्रदेश २ को कांग्रेस अधिवेशन हुने जनकपुरको गोपाल धर्मशालामा चहलपहल बढेको छ । विभिन्न जिल्लाबाट उम्मेदवार र प्रतिनिधि अधिवेशनस्थल पग्न थालेका छन् । उम्मेदवारहरु आफ्ना प्यनल बनाउँदै छन् । अधिवेशनस्थलमा प्रतिनिधिहरु नाम दर्ता गराउँदै छन् । पार्टीको सदस्यता विवादले तोकिएको मितिमा प्रदेश २ मा अधिवेशन हुन नसेपछि केन्द्रीय महाधिवेशनपछि मंगलबार प्रदेश २ मा मनोनयन दर्ता र बुधबार नेतृत्वका लागि मतदान हुँदैछ ।

प्रदेश २ को कांग्रेस अधिवेशन महाधिवेशनपछि मात्र हुने

प्रदेश २ का निर्वाचन संजोजक तथा केन्द्रीय सदस्य रमेश रिजालले सोमबार पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशन केन्द्रीय महाधिवेशन सम्पन्न भएलगत्तै हुने गरी स्थगित भएको बताउनुभयो ।

प्रदेश २ को कांग्रेस अधिवेशन उद्घाटनसत्रमै सीमित

जनकपुरधाम– प्रदेश २ मा नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्यौलमा परेको छ। समयमै उद्घाटन सत्र सुरु भए पनि मतदाता नामावली अझैसम्म प्राप्त हुन नसकेपछि अधिवेशन नै स्थगित हुने सम्भावना बढेको छ। प्रदेश अधिवेशन उद्घाटन भएको ४ दिन बितिसक्दा पनि सबै जिल्लाबाट मतदाता नामावली आउन नसकेपछि मनोनयन दर्तासमेत हुन सकेको छैन। प्रदेश २ का कयौँ जिल्लामा विवाद […]

प्रदेश २ मा कांग्रेस अधिवेशन अनिश्चित

जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन अनिश्चित बनेको छ । शुक्रवार नै प्रदेश अधिवेशनको उद्घाटन सत्र सम्पन्न भयो । तर केहि क्षेत्रमा प्रतिनिधि चयन नभएका कारण नेतृत्व चयन प्रक्रिया अगाडी बढ्न सकेको छैन । आन्तरिक विवादका कारण प्रदेश २ का ६ वटा निर्वाचन क्षेत्रमा प्रतिनिधि चयन हुन नसकेको हो । सर्लाहीको चारवटै निर्वाचन […]

प्रदेश २ मा किन भइरहेको छ कांग्रेस अधिवेशन भाँड्ने खेल : दोषी देउवा कि निधि?

वीरगंज : ६ प्रदेशमा कांग्रेस अधिवेशनको सम्पन्न हुन लागेको छ। कतिपयको मतपरिणाम सार्वजनिक भइसकेको छ। तर प्रदेश २ को कांग्रेस अधिवेशन अझै अन्योलमा छ। कांग्रेस उपसभापति विमलेन्द्र निधिको बलियो पकड मानिने प्रदेश २ मा किन अन्योलता कायम रहेको छ? यसबारे कांग्रेस सभापति शेरबहादुर देउवादेखि उपसभापति निधिसम्मलाई विभिन्न आरोप लाग्न थालेको…

६१ जिल्लामा सकियो कांग्रेस अधिवेशन : कुन समूह बलियो ?

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तरर्गत ६१ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । केही जिल्लाको १६ जिल्लाको अधिवेशन भने केन्द्रीय महाधिवेशनपछि मात्रै हुँदैछ । कांग्रेस निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठकाअनुसार प्रदेश २ का  धनुषा, पर्सा, महोत्तरी, सिरहा, बारा, रौटहट, सर्लाही, सप्तरीमा जिल्ला अधिवेशन नै हुन स…

६१ जिल्लामा सकियो कांग्रेस अधिवेशन : कुन समूह बलियो ?

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तरर्गत ६१ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । केही जिल्लाको १६ जिल्लाको अधिवेशन भने केन्द्रीय महाधिवेशनपछि मात्रै हुँदैछ । कांग्रेस निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठकाअनुसार प्रदेश २ का  धनुषा, पर्सा, महोत्तरी, सिरहा, बारा, रौटहट, सर्लाही, सप्तरीमा जिल्ला अधिवेशन नै हुन स…