‘ओलीले आत्मालोचना गर्दैनन्, तत्काल बाम गठबन्धन हुँदैन’

स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रले २ सय बढी सीट जित्ने दाबी गरेको थियो । तर परिणाम सोचे जति आएन । तैपनि यस नतिजाबाट माओवादी उत्साहित देखिन्छ। रातोपाटी टिम अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ निवास खुमलटार बिहान पुग्दा प्रचण्ड स्थानीय तहको निर्वाचनबाट सन्तुष्ट देखिन्थे। तर, मधेस प्रदेशमा माओवादी निक्कै खुम्चिएकोमा भने उनी चिन्तित छन्। पार्टीको जनमत राम्रो हुँदाहुँदै गुटबन्दी ग्रसित हुँदा एकले अर्कोलाई निषेध गर्दा मधेसमा राम्रो नतिजा नआएको प्रचण्डको ठहर छ। पार्टी

सम्बन्धित सामग्री

गठबन्धन १० देखि १५ वर्षसम्म कायम रहन्छ: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षा, स्थायित्व र शान्तिका लागि लोकतान्त्रिक–बाम गठबन्धन निर्माण भएको बताउँदै यो दीर्घकालसम्म रहने बताएका छन्।...

बैतडीमा सत्ता गठबन्धन बलियो

लोकतान्त्रिक–बाम गठबन्धनले गरेका निर्णयका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा लोकतान्त्रिक–बाम गठबन्धन जित्ने दाबी गरेकाे हाे।...

बाम गठबन्धन भएमात्र मुलुकले निकास पाउँछ : उपाध्यक्ष शाक्य

लमजुङ। नेकपा एमालेको केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले वर्तमान गठबन्धन तोडेर बाम गठबन्धन भएमात्र मुलुकले निकास पाउने बताएकी छन् । नेकपा एमाले लमजुङले सदरमुकाम बेसीसहरमा शनिबार आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले वर्तमान गठबन्धन सरकारलाई ढालेर वामपन्थी सरकार निर्माण गर्नुपर्ने बताइन् । उनले अब कम्युनिस्ट पार्टीको नाममा स-सना पसल थापिरहँदा वामपन्थी सरकार […]

मुलुकको निकासका लागि बाम गठबन्धन एक मात्र विकल्प :अष्टलक्ष्मी शाक्य

लमजुङ– नेकपा एमालेको केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले वर्तमान गठबन्धन तोडेर बाम गठबन्धन भएमात्र मुलुकले निकास पाउने बताएकी छन् । नेकपा एमाले लमजुङले सदरमुकाम बेसीसहरमा शनिबार आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले वर्तमान गठबन्धन सरकारलाई ढालेर वामपन्थी सरकार निर्माण गर्नुपर्ने बताइन् । उनले अब कम्युनिस्ट पार्टीको नाममा स(सना पसल थापिरहँदा वामपन्थी सरकार […]

कांग्रेसलाई तर्साउन बाम गठबन्धनको हल्ला गरे : ज्ञवाली

बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले कांग्रेसलाई तर्साउनका लागि बाम गठबन्धन र बाम एकताको फन्दा चलाइएको बताएका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीले बुटवलमा शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा ज्ञवालीले कांग्रेसलाई तर्साउन र चुनावका लागि बार्गेनिङ गर्न बाम गठबन्धनको हल्ला फिँजाइएको दाबी गरे । कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बन्नेगरी मात्र गठबन्धन गर्ने भनी गरेको […] The post कांग्रेसलाई तर्साउन बाम गठबन्धनको हल्ला गरे : ज्ञवाली appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्पष्ट बहुमत हुँदाहुँदै पनि त्रियुगा नगर कार्यपालिकामा हार्‍यो काँग्रेस

उदयपुर- त्रियुगा नगर कार्यपालिकाको शनिवार सम्पन्न निर्वाचनमा बाम गठबन्धन विजयी भएको छ । निर्वाचनमा नेपाली काँग्रेसका सदस्यहरूले ‘फ्लोवर क्रस’ गर्दा बामगठन्धन निर्वाचित भएको हो । त्रियुगा नगर कार्यपालिकामा नेपाली काँग्रेसको स्पष्ट बहुमत थियो । तर, निर्वाचनमा दुई मत ‘फ्लोवर क्रस’ हुँदा विपक्षी बाम गठबन्धन विजयी भएको हो । महिला, दलित, अल्पसंख्याकलाई कार्यपालिकामा निर्वाचित गराउने क्रममा […]

नेपाललाई प्रधानमन्त्री बनाएर बाम गठबन्धन

काठमाडौं, जेठ २० । प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमा ‘मैले चाहे भने सत्ता गठबन्धन एक सातामा टुटाइदिन्छुु भनेको करिब एक महिनापछि एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने गरी वाम एकताको प्रयास भएको छ। एकीकृत समाजवादीका अध्यक्ष नेपालले ओलीप्रति संकेत गर्दै तत्काल वाम एकता सम्भव छैन, अहङ्कारीले गठबन्धन तोड्न […]

नेपाललाई प्रधानमन्त्री बनाएर बाम गठबन्धन ?

प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमा 'मैले चाहे भने सत्ता गठबन्धन एक सातामा टुटाइदिन्छु' भनेको करिब एक महिनापछि एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने गरी वाम एकताको प्रयास भएको छ।एकीकृत समाजवादीका अध्यक्ष नेपालले ओलीप्रति संकेत गर्दै तत्काल वाम एकता सम्भव छैन, अहङ्कारीले गठबन्धन तोड्न भ्रम मात्र फैलाइरहेका छन्' भनेका छन् । सुर्खेतमा बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष नेपालले एकीकृत समाजवा

बाम गठबन्धन नेपालको आवश्यकता हो : प्रवक्ता भुषाल

भक्तपुर । नेकपा माआवादी केन्द्रका प्रवक्ता पम्फा भूसालले बाम गठबन्धन विदेशीको इशारामा नबनेको बताएकी छन् । रफत