नवलपरासीमा ११० वर्षीय वृद्धद्वारा मतदान

नवलपरासी पश्चिममा निर्धारित समयदेखि नै २८३ मतदान केन्द्रबाट मतदान शुरु भएको छ। जिल्लाको ७ वटै पालिकाको २८३ मतदान केन्द्रबाट सहज वातावरणमा मतदान कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए । जिल्लामा बिहान ८ बजे ३० मिनेटसम्म जिल्लाकै जेष्ठ नागरिक ११० बर्षिय सहासन धुनियाले पनि आफ्नो मतदान सुरक्षित गरेका छन् । उनी रामग्राम नगरपालिका वडा २४ भुस्नापुरका  हुन्।  यो समयसम्म १०० बर्ष भन्दा माथिको ४ जनाले मतदान गरेका छन्।त्यस्तै रामग्राम १ सहुवाटिकरबाट १०७

सम्बन्धित सामग्री

इलाममा एकसय १५ वर्षीय वृद्धद्वारा मतदान

इलाममा एक सय १५ वर्षीय वृद्धले मतदान गरेका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको जारी निर्वाचनमा फाकफोकथुम गाउँपालिका–७ सिकारी भञ्ज्याङका मनबहादुर राईले मतदान गरेका हुन् । फाकफोकथुम–७ स्थित सिंहदेवी मावि केन्द्रमा उनले मतदान गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । उनको नागरिकतामा जन्ममिति विसं १९६४ लेखिएको छ । तत्कालीन एकतप्पा गाउँ पञ्चायत–५ मा उनको जन्म भएको हो । यस्तै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको जारी निर्वाचनमा इलाममा किरियापुत्रीले पनि मतदान

म्याग्दीमा १०७ वर्षीय वृद्धद्वारा मतदान

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत आज म्याग्दीमा एक एक सय सात वर्षीय वृद्धले मतदान गर्नुभएको छ । मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको ९क० मतदान केन्द्रबाट मतदान गर्नुभएको मतदान अधिकृत ईश्वरबहादुर भण्डारीले जानकारी दिनुभयो । म्याग्दीका एक सय २० वटै मतदान केन्द्रमा आइतबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । म्याग्दीमा ८६ …

म्याग्दीमा १ सय ७ वर्षीय वृद्धद्वारा मतदान

म्याग्दी – म्याग्दीमा १ सय ७ वर्षीय वृद्धले मतदान गर्नुभएको छ । मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट मतदान गर्नुभएको मतदान अधिकृत ईश्वरबहादुर भण्डारीले जानकारी दिनुभयो । म्याग्दीका १ सय २० वटै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । म्याग्दीमा ८६ हजार मतदाता छन् । म्याग्दीमा प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र छन् ।

म्याग्दीमा १०७ वर्षीय वृद्धद्वारा मतदान

म्याग्दी – प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत आज म्याग्दीमा एक सय सात वर्षीय वृद्धले मतदान गरेका छन् । मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट मतदान गरेको मतदान अधिकृत ईश्वरबहादुर भण्डारीले जानकारी दिए । म्याग्दीका एक सय २० वटै मतदान केन्द्रमा आइतबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । म्याग्दीमा […]

ओखलढुङ्गामा १२१ वर्षीय वृद्धद्वारा मतदान

ओखलढुङ्गामा १२१ वर्षीय वृद्धले मतदान गर्नुभएको छ । जिल्लाको मोलुङ गाउँपालिका–६ श्रीचौर निवासी १२१ वर्षीय वृद्ध जीतबहादुर तामाङले मतदान गर्नुभएको हो ।

तनहुँमा ९९ वर्षीय वृद्धद्वारा मतदान

काठमाण्डाै - तनहुँको व्यास नगरपालिका–८ रिस्तीका ९९ वर्षीय वृषसिहं गुरुङले स्ट्रेचरमा मतदान केन्द्रसम्म पुगेर मतदान गर्नुभएको छ । लामो समयदेखि अशक्त गुरुङको हालै मात्रै प्रोष्टेटको शल्यक्रिया गरिएको थियो । घरदेखि १० मिनेटको दूरीमा रहेको मतदान केन्द्रसम्म गुरुङलाई आफन्तको सहयोगमा पुर्याइएको थियो । यसैगरी म्याग्दे गाउँपालिका–१ गुणादीमा रहेको महेन्द्री मावि मतदान केन्द्रमा ९२ वर्षीय नारायणदत्त खनालले पनि मतदान गर्नुभएको छ ।

सर्लाहीमा १२४ र ११६ वर्षका वृद्धद्वारा मतदान - Naya Patrika

सर्लाहीमा १२४ र ११६ वर्षका वृद्धले मतदान गरेका छन् । धनकौल गाउँपालिकामा १२४ वर्षका बृद्धले मतदान गरे । धनकौल गाउँपालिका ३ का नथुनी महतो कोइरीले स्थानीय गाविस भवन हरकठवा मतदान...पूरा पढ्नुहोस् »