चर्को शुल्क नलिएको हिमालय एयरलाइन्सको स्पष्टीकरण

नेपाल–चीन संयुक्त उद्यम एअरलाइन्स्ले काठमाडौंदेखि दमामसम्मको उडानका क्रmमा चर्को मूल्यवृद्धि गरेको भन्ने समाचारको खण्डन गरेको छ ।कम्पनीले विज्ञप्ति जारी गरेर हवाइ उडानमा चर्को भाडा र क्वारेन्टाइन सेवा शुल्क लिएको भन्ने सञ्चारमध्यममा आएको समाचारमा सत्यता नभएको दावी गरेको छ । एयरलाइन्सले तथ्यहीन समाचारको स्रोत र आधिकारीकता पुष्टि गर्न चुनौतीसमेत दिएको छ ।एयरलाइन्सले नेपाल र साउदी अरब […]