मोटरसाइकल दुर्घटनामा जनप्रतिनिधिको मृत्यु

इलाम । इलाममा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक जना जनप्रतिनिधिको मृत्यु भएको छ । इलामको माङ्सेबुङ गाउँपालिका मार्चेबुङस्थित दमक–रवि सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी माङसेबुङ –४ का वडा सदस्य धनबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । दमकबाट इलामतर्फ जाँदै गरेको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो । उनको उपचारका क्रममा झापाको […]

सम्बन्धित सामग्री

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

१४ पुस, जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बिहीबार बिहान वीरेन्द्रबजार महिनाथपुर हुलाकी सडकखण्डको शहीदनगर नगरपालिका-६ हठीपुरमा मधेश प्रदेश २,००६ प १८१९ नम्बरको मोटरसाइकल दुर्घटना विजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा चालक कमला नगरपालिका ८ हरिनेका २८ वर्षीय रामचन्द्र ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर […]

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बारा – बाराको कलैया उपमहानगरपालिका- २३ कोईरीया टोलमा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्। दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार स्थानीय ३२ वर्षीया हजरा खातुन रहेकी छन्। गम्भीर घाइते भएकी उनको उपचारका क्रममा कलैया प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार […]

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ – कपिलवस्तुको वाणगंगा नगरपालिका-३ सिउटीमा हिजो मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएको छन्। दुर्घटनामा मोटरसाइकल चालक स्थानिय २० वर्षिय आभाष परियार र पछाडी सवार २२ वर्षिय विष्णु परियार घाईते भएका थिए। विष्णुको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएका चालक आवाशको […]

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कास्की – कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जामा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार स्थानीय २७ वर्षीय अक्षयराज कुँवरको उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएका ३५ वर्षीय दिलिप कुँवरको सोही अस्पतालमा उपचार भइरहेको छ। […]

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ – काठमाडौँको स्यूचाटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । वाग्मती प्रदेश ०२-०२१ प ६३३१ नम्बरको मोटरसाइकल गए राति डिभाइडरमा ठोक्किएर पल्टिँदा चालकको मृत्यु भएको हो। दुर्घटनामा परी नुवाकोट घर भई हाल थानकोट बस्ने अन्दाजी २५ वर्षकी लक्ष्मी दर्नालको मृत्यु भएको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको र चालकको […]

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कैलालीः कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका -३ हुलाकी राजमार्गमा सुप प्र ०१००८ प ४७२३ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा टीकापुर नगरपालिका ६ का ३६ वर्षीय चन्द्रबहादुर चौधरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। मोटरसाइकल आफैँ अनियन्त्रित भई…

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भजनी नगरपालिका–३ बेलाबोजीमा सुपप्र ०१००८ प ४७२३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक अन्दाजी ३६ वर्षीय चन्द्रबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारका क्रममा मृत्यु भएको प्रहरी जनाएकाे छ । तीव्र […]

रौतहटमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

रौतहट । रौतहटमा भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ । रौतहटको गरुडा नगरपालिका–४ मा मोटरसाइकल दुर्घटना हुँदा गढीमाई नगरपालिका ८ का १९ वर्षीय महम्द अलताफ आलम र २४ वर्षीय रवि साहको मृत्यु भएको हो । ना ६२ प ३३९९ नम्बरको मोटरसाइकल बुधवार राति अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका […]

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

दाङ – मोटरसाइकल दुर्घटना हुँदा दाङमा एक जनाको मृत्यु भएको छ। लमही नगरपालिका वडा नम्बर ४ स्थित अर्नहवा घुम्ती नजिक भएको दुर्घटनामा २९ वर्षीय युवराज रानाको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। तर, उनको ठेगाना भने खुलेको छैन। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १५ प ६३२१ नम्बरको मोटरसाइकल शनिबार राती दुर्घटनामा परेको हो। […]

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

५ वैशाख, काठमाडौं । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका-७ स्थित बागेश्वरी फुलिगाउँमा बा९०प १२७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ४६ वर्षीय दामोदर लामिछानेको मृत्यु भएको हो । शनिबार राति करिब ९ बजे दुर्घटनामा परी गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।।