बिस्कामा रमेको भक्तपुरको दृश्य

काठमाडौं : भक्तपुरमा आजदेखि बिस्का जात्रा सुरु भएको छ। दिउँसो टौमढीमा भैरवनाथलाई भैल: ख: (भैरवनाथको रथ) मा विराजमान गराएपछि रथयात्रा सुरु भएको हो। कोभिड १९ संक्रमणका कारण गत वर्ष बिस्का जात्रा रोकिएको थियो। अहिले पनि भारतमा संक्रमण बढेको र नेपाल पनि जोखिममा रहेको भन्दै भक्तपुर जिल्ला प्रशासन कार्यालयले बिस्कामा रथ…