कांग्रेसले पाँच जिल्लामा नेतृत्व चयन गर्दै

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले बाँकी रहेका केही जिल्लामा आज (साेमबार) महाधिवेशन गर्दैछ । मधेस प्रदेशका चार जिल्लासहित पाँच जिल्लामा कांग्रेसले जिल्ला नेतृत्व चयन गर्न लागेको हो । नेतृत्व चयनमा सहमति नजुटेपछि मधेशका धनुषा, सिरहा, सर्लाही र रौतहटमा मतदान हुन लागेको हो । यसक्रममा धनुषामा त्रिपक्षीय प्रतिस्र्धा हुँदैछ । संस्थापन पक्षबाट सभापतिमा सन्तोष यादव, विमलेन्द्र […]