जेनजी आन्दोलनमा जलेको सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी (तस्वीरहरू)

२१ मंसिर, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा आगजनी भएर खण्डहर बनेको सिंहदरबारको अवलोकन गरेकी छन् । आइतबार पूर्वराष्ट्रपति भण्डारी जेनजी आन्दोलनमा जलेको सिंहदरबार परिसरका विभिन्न संरचनाको अवलोकनका लागि पुगेकी हुन् । पूर्वराष्ट्रपति भण्डारीलाई सिंहदरबारमा …