सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

काठमाण्डाै - सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले सहभागी नहुने भएको छ । सभामुखले गर्ने छलफलको औचित्य नभएकाले त्यसमा आफ्नो पार्टी सहभागी नहुने एमाले सांसद शेरबहादुर तामाङले बताउनुभयो । सभामुख सापकोटाले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावबारे छलफल गर्न दिउँसो २ बजे संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई बोलाउनुभएको छ । एमालेले यसअघि पनि सभामुख सापकोटा र प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको थियो । एमालेले सभामुख सापकोटा पदबाट हट्नुपर्...

सम्बन्धित सामग्री

निरन्तर सदन अवरोधपछि सभामुखले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर संसद बैठक अवरुद्ध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । उनले सोमबार साढे २ बजे संसदको ल्होत्से हलमा बैठक बोलाएका हुन् । सभामुखले आइतबार पनि एमालेसँग संवादको प्रयास गरेका थिए । एमालेले विरोधमा निरन्तरता दिएपछि एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र खगराज अधिकारीसँग […]

एमालेले संसद अवरोध जारी राखेपछि सभामुखले बोलाए सर्वदलीय बैठक

सभामुख अग्नि सापकोटाले सोमवार दिउँसो सर्वदलीय बैठक बोलाएका छन् । नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि त्यसको निकासको लागि सभामुखले सर्वदलीय बैठक बोलाएका हुन् ।  सोमवार दिउँसो साढे २ बजे संसद भवनको ल्होत्से हलमा बस्ने गरी सर्वदलीय बैठक बोलाइएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । बैठकमा संसदमा रहेका सबै दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको उनले बताए ।   एमालेको कारवाही गरेको भनिएको १४ जना सांसदको पद रिक्त भएको सूचना प्रकाशन नगरेर सभामुखले एमाले विभाजनमा सहयोग गरेको भन्दै एम...

सभामुखले बोलाए सर्वदलीय बैठक

सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन् । सापकोटाले सोमबारका लागि बैठक बोलाएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए ।एमाले पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरुद्ध गरिरहेको बेला सहमतिको प्रयासस्वरुप सभामुखले सर्वदलीय बैठक बोलाएका हुन् । बैठक भोलि दिउँसो साढे २ बजे बस्ने बताइएको छ । यसैबीच गृहमन्त्री खाँणले सरकार प्रतिपक्षी दलसँग वार्ता र छलफलबाट समस्याको निकास खोज्न तयार रहेको प्रतिक्रिया दिएका छन् ।एमालेले