लन्डन वियर प्रतियोगितामा ‘अर्ना वियर’ विजयी

लन्डन वियर प्रतियोगितामा अर्ना वियर विजयी बनेको छ । गत मार्च १७ मा लन्डनमा आयोजित ‘लन्डन वियर कम्पिटिसन २०२१’ मा अर्ना (८) तथा अर्ना लाइट वियर विजयी बनेको हो ।उक्त कम्पनीले क्रमशः रजत र पदक पाउन सफल भएको छ । जुन विश्व वियर उद्योगमा उच्च मान्यता प्राप्त प्रतियोगिता हो । यति ब्रुअरी प्रालीले तीन वटा […]