सुर्खेत– सुर्खेतमा कालिकोटका व्यापारीको मृत्युको विषयलाई वीरेन्द्रनगरमा विरोध प्रदर्शन भएको छ । मृतक मिनी हमालका परिवारजन र स्थानीयले विरोध प्रदर्शन गर्नुका साथै तोडफोड र आगजनी गरेका छन् । प्रहरीले हमाललाई कुटपिट गरी हत्या गरेको आरोप परिवारजनले लगाउँदै आएका छन् । यसैबीच, जिल्ला प्रशासन कार्यालय सुर्खेतले घटनाको छानबिनका लागि प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा चार […]