नबिल बैंकद्वारा ‘नबिल दिगो बैंकिङ’ को सुरूवात

नबिल बैंकले नबिल दिगो बैंकिङ स्थापनाको घोषणा गरेको छ । बैंकले मंगलबार एक भर्चअल कार्यक्रममार्फत सो घोषणा गरेको हो । नबिल दिगो बैंकिङको माध्यमबाट बैंकले अहिलेसम्म बैंकिङ नगरेकाहरूलाई वित्तीय पँहुच प्रदान गर्दै देशका सबैभन्दा दुर्गम स्थानहरूमा उद्यमशिलतालाई प्रवद्र्धन गर्ने उद्देश्यअनुसार नबिल दिगो बैंकिङ स्थापनाको घोषणा गरिएको हो ।संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यसँग पंक्तिवद्ध भएर नबिल […]