थ्री नेसन्स कपको फाइनल हेर्न प्रधानमन्त्री दशरथ रंगशाला जाने

प्रधानमन्त्री केपी शर्मा ओली थ्री नेसन्स कपको फाइनल हेर्नका लागि दशरथ रंगशाला जाने भएका छन्।