सत्तापक्ष वार्ताको कुरा छाडौं, फोन गर्न पनि डराइरहेको छः शेरबहादुर तामाङ

काठमाडौं, २० पुस । नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले सत्तापक्षले नै संसद् अवरोध गरिरहेको आरोप लगाएका छन् । हिजो राति प्राइम टाइम टेलिभिजनमा प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता तामाङले भने, “संसद् परमादेशबाट पुनःस्थापना भयो । हामीले संसद्मा बिजिनेस देऊ भन्न थाल्यौं । नयाँ विधेशयक आउला भनेको […]