नेपाल-भारत दोस्रो खेलअघि ‘वार्मअप’ मा खेलाडी (तस्बिरहरू)

काठमाडौं । भारतविरुद्ध केही बेरमा नेपालको दोस्रो मैत्रीपूर्ण खेल हुँदैछ । साढे ५ बजेबाट खेल शुरू हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलअघि अहिले दुवै टिम वार्मअपमा छन् । साफ च्याम्पियनसिपको तयारीस्वरूप नेपाल-भारतको दुई मैत्रीपूर्ण खेल आयोजना गरिएको हो । पहिलो खेल बिहीबार १-१ गोलको बराबरीमा सकिएको थियो । अञ्जन विष्टले ३६औं मिनेटमा गरेको गोलसँगै […]

सम्बन्धित सामग्री

नेपाल–भारत मैत्री बक्सिङ

नेपालका ‘ए’ टिमका महिला तथा पुरुष बक्सिङ खेलाडी र भारत पन्जाबका खेलाडीबीच एकदिने मैत्रीपूर्ण खेल पोखरा रंगशालामा भएको छ ।

रुपन्देहीमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने

भैरहवा– वैशाख १५ र १६ गते ४ देशका कराते खेलाडीहरू बीच रुपन्देहीमा दोस्रो एमजिके अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । जापान गोजुरियो कराते डो मिसन नेपालको आयोजनामा दोस्रो एमजिके अन्तर्राष्ट्रिय कराते प्रतियोगिता अन्तर्गत नेपाल, भारत, भुटान र बङ्गलादेश गरी करिब ३०० जना कराते खेलाडी बीच प्रतियोगिता हुन लागेको हो । नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय […]

भारतसँग हुने नेत्रहीन महिला क्रिकेट सिरिजका लागि नेपाली टोली घोषणा

१९ चैत, काठमाडौं । वैशाखमा आयोजना हुने दोस्रो नेपाल भारत टी-२० नेत्रहीन महिला क्रिकेट सिरिजका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल र भारतबीच हुने पाँच खेलको सिरिजका लागि नेत्रहीन क्रिकेट संघ नेपालले १५ सदस्यीय घोषणा गरेको हो । संघले प्रारम्भिक चरणमा २४ खेलाडी छनोट गरी पोखरा क्रिकेट मैदानमा प्रशिक्षण सञ्चालन गरेको थियो । […]

महिला साफका लागि ५८ खेलाडी बन्द प्रशिक्षणमा बोलाइए

राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक कुमार थापाले सेप्टेम्बर ६ देखि १९ सम्म काठमाडौँमा हुने साफ महिला च्याम्पियनसिपको बन्द प्रशिक्षणका लागि ५८ खेलाडीलाई बोलाएका छन् ।बन्द प्रशिक्षण सोमबारदेखि सुरु हुनेछ । नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक कुमार थापाले बन्द प्रशिक्षणका लागि ५८ खेलाडी बोलाएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ । प्रतियोगितामा नेपाल, भारत, भुटान, बंग

रेन्किङ टेनिसमा ३३ खेलाडी

नेपाल समाचारपत्र, काठमाडौं । नेपाल टेनिस संघको आयोजनामा काठमाडौं/एसियन १४ एन्ड अन्डर रेन्किङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट १ सोमबारदेखि शुरू हुने भएको छ । प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र अमेरिकाका १७ ब्वाइज र १६ गल्र्स गरी ३३ खेलाडीको सहभागिता रहनेछन् । नेपालबाट १५ ब्वाइज र १४ गल्र्स, भारतबाट समान १–१ ब्वाइज/गल्र्स, पाकिस्तानबाट १ ब्वाइज तथा अमेरिकाबाट […]

र्याङकिङ टेनिस प्रतियोगिता सोमबारदेखि

नेपाल टेनिस संघको आयोजनामा काठमाडौं÷एसियन १४ एन्ड अन्डर र्‍याङकिङ टेनिस प्रतियोगिताको सर्किट– १ सोमबारदेखि सुरु हुँदैछ ।     प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र अमेरिकाका १७ ब्वाइज र १६ गल्र्स गरी ३३ खेलाडीको सहभागिता रहने नेपाल टेनिस संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् ।नेपालबाट १५ ब्वाइज र १४ गल्र्स, भारतबाट समान १–१ ब्वाइज÷गल्र्स, पाकिस्तानबाट १ ब्वाइज तथा अमेरिकाबाट १ गल्र्स खेलाडी सहभागी हुँदैछन् । प्रतियोगितामा

नेपाल-भारत मैत्रीपूर्ण फुटबल : भारतले लियो अग्रता, फारुखले गरे गोल

काठमाडौँ– दशरथ रंगशालामा जारी नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबलमा भारतले अग्रता लिएको छ । खेलको ६१ औँ मिनेट परिवर्तित खेलाडी फारुख चौधरीले गोल गर्दै अग्रता दिलाएका हुन् । योसँगै नेपाल १-० गोल अन्तरले पछि परेको छ । पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको छ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग […]

नेपाल-भारत मैत्रीपूर्ण फुटबल : पहिलो हाफ गोलरहित बराबरीमा

२० भदौ, काठमाडौं । नेपाल र भारतबीच आइतबार भइरहेको दोस्रो मैत्रीपूर्ण फुटबल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । दशरथ रंगशालामा भइरहेको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । पहिलो हाफमा नेपालले गोल गर्ने दुई राम्रो अवसर गुमायो । मुख्य प्रशिक्षक अबदुल्लाह अलमुतईरीले पहिलो खेल खेल्ने टिममा तीन खेलाडी परिवर्तन गरेका थिए । उनले […]

नेपाल–भारत मैत्रीपूर्ण फुटबल भारतीय टोली काठमाडौं आइपुग्यो

नेपालविरुद्ध दुईवटा मैत्रीपूर्ण फुटबल प्रतियोगिता खेल्न भारतीय सिनियर टोली काठमाडौं आइपुगेको छ । भारतीय टोलीलाई चर्चित खेलाडी सुनील क्षेत्रीले कप्तानी गरेका छन् । उनकै नेतृत्वमा २५ सदस्यीय सिनियर भारतीय टोली सोमबार काठमाडौं...

नेपालबाट अवैध बाटो प्रयोग गरी भारत छिरेका चार अफ्रिकी खेलाडी समातिए

झापा : नेपालबाट अवैध बाटो प्रयोग गरी भारत पुगेका चार जना अफ्रिकी फुटबल खेलाडीलाई भारतीय एसएसबीले नियन्त्रणमा लिएको छ।नेपाल–भारत सीमा पिलर ८२ २ नजिकैबाट उनीहरूलाई एसएसबी ८ बी बटालियनको टोलीले टुक्रिया बस्ती नजिकैबाट सोमबार दिउँसो साढे ३ बजे नियन्त्रणमा लिएको हो। मेचीनगर नगरपालिका–४ बाहुनडाँगीस्थित मिलन चोकको नाकाबाट उनीहरु भारत प्रवेश गरेका थिए।नियन्त्रणमा लिएका रिपब्लिक क्यामरुनका २५ वर्षीय टीना टीना डायडर, सोही ठाउँका ३० वर्षीय अगौमे अम्बासा लिन राउल, रिपब्लिक गिनी बिसाऊका