शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा सबैलाई धन्यवाद : प्रधानमन्त्री देउवा

काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न भएकोमा पार्टीका तर्फबाट सबैलाई धन्यवाद दिएका छन् । सभापति देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आज सम्पन्न मतदानमा देशभर अत्यन्त उत्साहपूर्ण रूपमा मतदान भएको उल्लेख गरेका छन् । संविधानसभाबाट […]

सम्बन्धित सामग्री

पार्टीलाई बाधा मुक्त राख्ने काममा लाग्छुः प्रधानमन्त्री देउवा

काठमाडाैं । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई व्यवधान मुक्त राख्ने काममा आफू लाग्ने बताउनुभएको छ । बुधबार बिहान कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । सोही अवसरमा प्रधानमन्त्री देउवाले आफूलाई कांग्रेस संसदीय दलको नेताका रुपमा विजयी गराएकोमा सांसदहरुलाई धन्यवाद समेत गर्नुभयो । उहाँले आगामी दिनमा पार्टीलाई […]

अमेरिकी विदेशमन्त्री लुले भेटे प्रधानमन्त्री देउवा, के कुरा भयो ?

काठमाडौं, १३ साउन । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। आज (शुक्रबार) दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर लुले देउवालाई भेटेका हुन् ।उक्त भेटवार्ताको क्रममा नेपाल–अमेरिकाको मैत्रीपूर्ण र सहकार्यत्मक सम्बन्धबारे छलफल भएको जनाईएको छ । भेटवार्ताबारे उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भनेका छन्–‘मैले अमेरिकाको निरन्तरको विकास सहयोगका लागि धन्यवाद दिएँ र उच्च […]

सफलता पूर्वक निर्वाचन सम्पन्न गराएकोमा सवैलाई धन्यवाद : प्रधानमन्त्री देउवा

वैशाख ३०, काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले देशभर शुक्रवार सम्पन्न स्थानीय तह निर्वाचनमा उत्साह पूर्वक सहभागि भएर निर्वाचनलाई सफलता पूर्वक सम्पन्न गराएकोमा सम्पूर्ण मतदाता दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ ।   साथै उहाँले सामाजिक सञ्जालमार्फत निर्वाचनलाई सफलता पूर्वक सम्पन्न गर्न अहोरात्र खटिएका निर्वाचन आयोग, राष्ट्र सेवक कर्मचारीहरु, सुरक्षा निकायहरु, राजनीतिक दलहरु, पत्रकारहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यवक्षक लगायत सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु भन्नुभएको छ ।

नेपाल विनाशलाई अवसरमा बदल्न सफलः प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पपछिको पुनर्निर्माणले नेपाल विनाशलाई अवसरमा बदल्न सफल भएको बताए।नेपालको पुनर्निर्माणसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन २०७८ को समापनका अवसरमा देउवाले यस्तो बताएका हुन्। २०७२ वैशाख १२ को भूकम्पपछिको पुनर्निर्माणका उपलब्धि, अनुभव तथा सिकाइ आदानप्रदान गर्न सम्मेलन आयोजना गरिएको हो।देउवाले उद्धार तथा राहतदेखि पुनर्निर्माणसम्म महत्त्वपूर्ण सहयोग गर्ने सबै राष्ट्रहरू, अन्तरराष्ट्रिय निकाय र समुदायलाई धन्यवाद दिए।प्रधानमन्त्री देउवाले भने, ‘विनाशक

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

जलवायु परिवर्तनको विषयलाई प्राथमिकताका साथ उठाउनुका साथै भविष्यमा सँगै काम गर्ने कुरामा जोड दिएकामा मोदीलाई धन्यवाद दिनुभएको छ ।

पीडितलाई खाना र उचित बासको व्यवस्थापन सरकारले गर्छ : प्रधानमन्त्री देउवा

विराटनगर : प्रधानमन्त्री शेरबहादुर देउवाले अविरल वर्षाका कारण विपतमा परेका परिवारलाई राहत उपलब्ध गराइने बताएका छन्। आइतबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पीडित परिवारलाई खाना र उचित बासको व्यवस्थापन सरकारले गर्ने आश्वासन दिए।प्रधानमन्त्री देउवाले अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार र राहतमा खटिएका सुरक्षा निकायलाई धन्यवाद पनि दिए।उनले देशभरमा भएको जनधनको क्षति र राहतका निम्ति मन्त्रिपरिषद्को बैठक बसेर निर्णय गरिने उल्लेख गर्दै ब

प्रधानमन्त्री देउवा र पारस खड्काबीच भेट

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कासँग भेटेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटपछि ट्वीटरमार्फत् प्रधानमन्त्री देउवाले खड्कालाई दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक सफलता र जितका साथै क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकोमा धन्यवाद दिएका छन्। भेटमा प्रधानमन्त्री देउवाले आफू क्रिकेट खेलको विकासका लागि सहयोग गर्न सधैं तयार रहेको बताएका थिए। उनले पारसलाई भने, ‘नेपाल र नेपालीको शिर उँचो बनाउन