बेन्जेमा रियलका लागि सर्वाधिक गोलकर्ताको सूचीको दोस्रो स्थानमा

करिम बेन्जेमा रियल म्याड्रिडको सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन् । बुधबार राति अइन्ट्राक्ट फ्रांकफर्टलाई यूईएफए सुपरकपमा २–० ले हराउने क्रममा गोल गर्दै फ्रेन्च फरवार्ड दोस्रो स्थानमा उक्लन सफल भएका हुन् ।खेलको ६५ औँ मिनेटमा गोल गरेका ३४ वर्षीय बेन्जेमाले रियलका महान् खेलाडी राउलको ३ सय २३ गोलको कीर्तिमानलाई उछिनेका हुन् । अब बन्जेमाभन्दा अगाडि क्रिस्टियानो रोनाल्डोमात्र रहेका छन् । रोनाल्डोले रियलका लागि ४५० गोल गरेका छन् ।रियलमा आएयता बेन्जेमाले ५ वटा च्याम्पियन्

सम्बन्धित सामग्री

नेमार ब्राजिलको सर्वाधिक गोलकर्ता

महान् खेलाडी पेलेलाई उछिन्दै युवा खेलाडी नेमार ब्राजिलको सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा उक्लिए सर्वकालीन महान् खेलाडी पेलेलाई उछिन्दै युवा खेलाडी नेमार ब्राजिलियन राष्ट्रिय फुटबल टोलीको सर्वाधिक गोलकर्ता बनेका छन् । शनिबार बिहान...

सन र सलाह दुवैलाई गोल्डेन बुट

एजेन्सी – इंग्लिस प्रिमियर लिग २०२१-२२ अन्तर्गत २३ गोलका साथ सर्वाधिक गोलकर्ता बनेका टोटेनहम हट्सपरका ह्युङ मिन सन र लिभरपुलका मोहमद सलाहले गोल्डेन बुट हात पारेका छन् । दक्षिण कोरियाका सनले टोटेनहमलाई चौथो स्थानमा रहँदै च्याम्पियन्स लिगमा छनोट गराउने क्रममा लिगको अन्तिम खेलमा २ गोल गर्दै सिजनको गोल संख्या २३ पुर्याएका थिए । यता दोस्रो […]

सिरी ए मा लाजियोका सर्वाधिक गोलकर्ता बने इम्मोबाइल

१ चैत, काठमाडौं । सिरो इम्मोबाइलले लाजियोका लागि सिरी ए मा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । सोमबार राति रेलिगेसन जोनमा संघर्षरत भेनेजियामाथि १–० को जितमा निर्णायक गोल गरेपछि लाजियो पाँचौं स्थानमा पुगेको छ । टिमको कप्तानसमेत रहेका इम्मोबाइलले दोस्रो हाफको सुरुमै गरेको गोल अफसाइड भएको थियो । तर, ५८औं मिनेटमा पेनाल्टीमार्फत गोल गरी […]

शीर्ष स्थानमा रियलको पकड बलियो

एथ्लेटिक बिल्बाओलाई हराउँदै रियल म्याड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ । खेलमा करिम बेन्जेमाले गरेको एक मात्र गोल निर्णायक बन्यो । जीतसँगै रियलले शीर्ष स्थानमा ७ अङ्कको अग्रता बनाएको छ ।फ्रेन्च स्ट्राइकरले पहिलो हाफको अन्त्यतिर लुका मोड्रिचको प्रहारलाई गोलमा परिणत गरेका थिए । यो सिजन सबै प्रतियोगितामा उनको यो १७ औँ गोल थियो । ला लिगामा १२ गोल गर्दै यो सिजन उनी सर्वाधिक गोलकर्ता रहेका छन् ।बेन्जेमाले सन् २०२१ मा सबै प्रतियोगितामा ४६ खेलमा ३५ गोल गरेका छन् । एउटै वर्

यी हुन् ला लिगामा जारी सिजनका सर्वाधिक गोलकर्ता

काठमाडौं । विश्व फुटबलको चर्चित लिग स्पेनिस ला लिगा फुटबलको आठौँ साताका खेलहरू समाप्त भइसकेका छन् । रियल मड्रिडका खेलाडी करिम बेन्जिमा आठ खेल सकिँदासम्म सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन् । बेन्जिमाले यो सिजन ला लिगामा आठ खेल सकिँदा नौ गोल गरेका छन् । बेन्जिामाले आठ असिस्ट पनि गरेका छन् ।...

गोल्डेन बुटको दौड : यी खेलाडीले उछिन्न सक्छन् रोनाल्डोलाई

बेल्जियमसँग १–० ले पराजित भएर पोर्चुगल युरोकपबाट बाहिरिइसकेको छ । तर, पोर्चुगलका स्टार क्रिष्ट्रियानो रोनाल्डो जारी युरोमा सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा पहिलो नम्बरमा छन् । उनले ५ गोल गरेका छन् । चेक गणतन्त्रका प्याट्रिक सिक रोनाल्डोपछि यो सुचीमा दोस्रो स्थानमा छन् । उनले चार गोल गरेका छन् । चेक गणतन्त्रले क्वाटरफाइनलमा डेनमार्कको सामना गर्दा सिकले रोनाल्डोलाई उछिन्दै सर्वाधिक गोलकर्ता बन्ने र टोलीलाई खेल जिताउने लक्ष्य राख्नेछन् । फ्रान्सका करिम बेन्जामाले पनि स्विचरल्यान्ड

मेस्सीलाई आठौं पटक 'पिचिची ट्रफ्री'

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पिचिची ट्रफी जितेका छन् । ला लिगामा यस सिजन सर्वाधिक गोलकर्ता बन्दै मेस्सीले पिचिची ट्रफी जितेका हुन् । बार्सिलोनालाई उपाधि दिलाउन असफल भएपनि मेस्सीले ३० गोल गर्दै पिचिची ट्रफी जितेका हुन् । यस सिजन मेस्सीको टिम बार्सिलोना तेस्रो स्थानमा रहन सफल भयो । अवार्ड जित्ने क्रममा मेस्सीले रियल मड्रिडका फरवार्ड करिम बेन्जिमालाई पछि पारे । मेस्सी बेन्जिमा भन्दा ७ गोलले अघि रहे । बेन्जिमाले २३ गोल गरे । यस्तै भिल्ला रियलका जेरार्ड मोरेनोले पनि २३ गोल गरेका थिए । मेस्सीले आठौं पटक पिचि...

के रोनाल्डो सर्वकालिन सर्वाधिक गोलकर्ता हुन् ?

एजेन्सी । युभेन्टस्ले सास्सुओलोविरुद्ध ३–१ को जित निकालेको खेलमा गोल गरेसँगै रोनाल्डोले आफ्नो करियरको कुल गोलसंख्या ७ सय ५९ पुु¥याए । धेरै मिडियामा रोनाल्डो अब इतिहासकै सर्वाधिक गोलकर्ताको सुचीमा संयुक्त रुपमा पहिलो स्थानमा रहेको समाचार आयो । रोनाल्डोले स्र्पोटिङ लिस्बनका लागि ५, म्यानचेस्टर युनाइटेडका लागि १ ...

सलाह बने युरोपको सर्वाधिक गोलकर्ता

चार गोल गरेसँगै मोहम्मद सलाहले युरोपियन लिगमा सर्वाधिक गोलकर्ताको नाम लेखाएका छन्। उनको उत्कृष्ट खेलमा लिभरपुलले घरेलु मैदानमा प्रभावशाली प्रदर्शन कायमै राखेको छ। इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमामा वाटफोर्डविरुद्धको ५-० को जितसँगै लिभरपुल लिग अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ। ...

मेसीलाई पछि पार्दै टोटनह्यामका ह्यारी केन बने वर्षकै सर्वाधिक गोलकर्ता

काठमाडौं : टोटनह्यामका स्ट्राइकर ह्यारी केन सन २०१७ मा युरोपका टप फाइभ लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन्। इंग्लिस प्रिमियर लिगमा साउथम्पटनविरुद्ध ह्याट्रिक गर्दै केनले बार्सिलोनाका स्टार लियोनल मेसीलाई पछि पारेको हुन्। यससँगै केनको गोल संख्या ५६ पुगेको छ। दोस्रो स्थानमा रहेका मेसीले ५४ गोल गरेका छन्। केनको ...