दोलखाको खोलीखेममा पहिरो : ८ घरमा क्षति, ६५ घरधुरी जोखिममा (अपडेट)

दोलखा उत्तरको मुख्य व्यापारिक केन्द्र सिँगटीस्थित खोलीखेम क्षेत्रमा पहिरो गएको छ । पहिरोका कारण आठ घरमा क्षति

सम्बन्धित सामग्री

सिन्धुलीमा बाढीबाढीपहिरोबाट ३१ घरमा क्षति

काठमाडौं, ९ असार । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–२ बितिजोरमा बाढीपहिरोबाट ३१ घरमा क्षति पुगेको छ । बाढीले खेतसमेत बगाएको छ । आज विहान आएको बाढीले पाक्न लागेको मकै र रोपाइ गर्न राखिएको धानको ब्याडसमेत बगाएको छ । बाढीपहिरोबाट पशुचौपाया र कखुरा पनि नष्ट गरेको वडाध्यक्ष दौलत कार्कीले जानकारी दिए । लगातारको वर्षापछि खसेको पहिरो र खोल्सामा […]

बाढीका कारण दाङका दशवटै पालिका प्रभावित, पाँच हजार घरमा क्षति

काठमाडौं : अविरल वर्षापछि आएको बाढी र डुबानमा परी दाङका १० वटै पालिकामा करिब पाँच हजार घरमा क्षति पुगेको छ। लगातारको वर्षापछि बाढी, पहिरो र डुबानले घर भत्किने, बस्न नमिल्ने गरी पूर्णरुपमा क्षति व्यहोरेको घर सङ्ख्या एक हजार पाँच सय ६६ रहेको छ भने आंशिक क्षति भएका घरको सङ्ख्या तीन हजार…

पहिरोले दोलखामा चार घरमा क्षति, झन्डै ५० घर जोखिममा

काठमाण्डाै - दोलखामा गएरातिको पहिरोले चार घरमा क्षति पुगेको छ । बिगु गाउँपालिका-४ लादुकमा पहिरो जाँदा चार घरमा क्षति पुगेको र त्यहाँका झन्डै ५० घर जोखिममा रहेका जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । त्यहाँका सूचना अधिकारी सानु तामाङका अनुसार विस्थापितहरु आफन्तकोमा बसिरहेका छन् । अहिले प्रहरी, जनप्रतिनिधि पहिरो प्रभावित क्षेत्रमा छन् । उनीहरुको सहयोगमा स्थानीय बासिन्दाले पहिरोले क्षति पुर्याएको घरबाट सामान ओसार्न थालेका छन् । घरमाथि खनेको सडकका कारण पहिरोको खसेको स्थानीय बासिन्दाले बताएका छन् । यसअघि गएको २...

मालुखोलामा बाढी-पहिरो : १५ भन्दा बढी घरमा क्षति, राजमार्ग अवरुद्ध

काठमाडौँ। दोलखाको तामाकोसी गाउँपालिका-४ मालुखोला बजारमा पहिरोसहितको बाढीले १५ भन्दा बढी घरमा क्षति पुर्‍याएको छ । आइतबार राति अविरल वर्षासँगै आएको पहिरो र बाढीले मालुखोला बजारका घरहरूमा क्षति पुर्‍याएको हो । बस्तिमाथीबाट आएको बाढीले मालुखोला बजारका ४ वटा पसल पुरेको छ भने बेसीका करिब दर्जन घरमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । बाढी पसेर क्षति […]

दार्चुलामा पहिरो खस्दा एक घरमा क्षति

धनगढी – दार्चुलामा पहिरो जाँदा एक घरमा क्षति भएको छ। नौगाड गाउँपालिका–२ थलौनस्थित पहिरो खस्दा एक घरमा क्षति भएको हो। स्थानीय कमलसिंह धामीको घर माथिबाट पहिरो खसेर घरमा क्षति पुगेको प्रहरी चौकी दल्लेखले जनाएको छ। घरको भान्सा, शौचालय र धारामा पहिरोले क्षति पुर्‍याएको प्रहरी सहायक निरीक्षक सन्तबहादुर पालले बताए। पहिरोका कारण धामीको परिवार विस्थापित बनेको […]

कालीगण्डकी नदीमा पहिरो खस्दा कालीपुलका आठ घर क्षति, तीन घाइते

बेनी नगरपालिका–८,  कालीपुलस्थित कालीगण्डकी नदीमा पहिरो खस्दा तीन जना घाइते भएका छन् भने आठ घरमा क्षति पुर्‍याएको छ । पर्वतको जलजला गाउँपालिका–३ मल्लालको भीरबाट सो नदीमा पहिरो खस्दा बेनी–८ मा अवस्थित कालीपुल बजारमा छालसहितको बाढी आएको थियो ।  कालीपुल टोल सुधार समितिका संयोजक ताराप्रसाद पुनले आज बिहान खसेको पहिरोले नदीमा छाल र बाढी बजारतर्फ आउँदा आठ घरमा क्षति पुर्‍याएको जानकारी दिए ।  उनका अनुसार बाढीले घर भत्कँदा सन्तु पुन, गोविन्द बुढा र रेखा नेपाल घाइते भएका...

बुटवलमा पहिरो जाँदा एक दर्जन घर जोखिममा

बुटवल –बुटवल उपमहानगरपालिका–३ ज्योति नगरमा आज पहिरो जाँदा तीन जनाको घरमा क्षति पुगेको छ । भने, एक दर्जन घरहरु जोखिममा परेका छन् । चुरे पहाडबाट खसेको पहिरोले मनमाया भाट क्षेत्रीलगायत तीन जनाको घरमा क्षति पुर्‍याएको छ भने निरन्तर परेको पानीले पहिरो अझै खस्न सक्ने जोखिम रहेको स्थानीयले बताएका छन् । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुवँरले एक दर्जन जति घरहरु जोखिममा रहेकाले अहिले स्थानीयलाई अन्यत्र सारेको रातोपाटीलाई बताए । उनले भने, ‘अझै जोखिम छ । हामील

बुटवलको ज्योतीनगरमा पहिरो, एक दर्जन घरमा क्षति

चुरेको घेचाँमा रहेको बस्तीमा आज बिहानै ६ बजेतिर पहिरो गएको थियो। चुरे पहाडबाट खसेको पहिरोले स्थानीय मनमाया भाट क्षेत्रीको घरगोठ भत्कीएको छ। ११ घरमा क्षति भएको छ। चुरेबाट झरेको ढुगाँसहितको लेदो स्थानीयको घरभित्रै पसेको छ।...

२४ वर्षपछि बुटवलको ज्योतिनगरमा पहिरो : दर्जन बढी घरमा क्षति, स्थानीयको भागाभाग

बुटवल । चुरे पहाडको काखमा रहेको बुटवलको ज्योतिगर क्षेत्र माथिबाट पहिरो खस्दा सिंगो वस्ती नै जोखिममा परेको छ । आज विहानदेखि पहिरो खस्न थालेपछि दर्जन बढी घरमा क्षति पुगिसकेको छ । पहिरोले तीन वटा घर पुरेको छ भने अन्य घरहरुमा पनि बस्न नहुने गरी क्षति पुर्याएको स्थानीय बासिन्दाले बताएका छन् । गत शुक्रबार बस्ती माथिको […]

बैतडीको तल्लादेहीमा पहिरो, १४ घरमा क्षति, बस्ती नै उच्च जोखिममा

बैतडी : पहिरोका कारण बैतडीको पुर्चौंडी नगरपालिका-९, तल्लादेहीका १४ घरमा क्षति पुगेको छ। लगातार वर्षा हुँदा गएराति डाँडाखाली बस्ती माथिबाट पहिरो खसेको हो।बैतडीका प्रहरी प्रवक्ता एवम्‌ प्रहरी निरीक्षक बोधराज ओझाका अनुसार ३ घर पूर्ण रूपमा र अन्य ११ घरमा आंशिक क्षति पुगेको छ। करन लुहार, जनक दमाई र जयराम लुहारको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको हो।उनले भने, ‘पहिरोले घरमा क्षति पुगेको भएपनि मानवीय क्षति भएको छैन, सबै १४ घरपरिवार विस्थापित भएका छन्।’ मानवीय क्षति नभए