नेकपाबाट केपी ओली निष्कासित : बालुवाटार प्रतिक्रिया विहीन

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल नेतृत्वको नेकपाले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गरेको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो ।प्रचण्ड नेपाल नेतृत्वको नेकपाले लिएको निर्णयबारे प्रधानमन्त्री समेत रहेका ओलीको सचिवालयसँग रातोपाटीले टेलिफोन सम्पर्क गर्दा कुनै प्रतिक्रिया आएन । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले यसबारे आफूहरुसँग कुनै प्रक्रिया नभएको बताए ।&nb

सम्बन्धित सामग्री

डेढ घण्टापछि बालुवाटारबाट फर्किए ओली, के भयो छलफल ?

लामो समयपछि बालुवाटार पुगेका एमाले अध्यक्ष केपी ओली करिब डेढ घण्टा लामो छलफल सकेर फर्किएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँगको संवादहीनता तोड्दै आज बिहान ओली आफ्नो पार्टीका केही नेतासहित बालुवाटार...

लामो समयपछि एमाले अध्यक्ष ओली किन पुगे बालुवाटार ?

सत्ता–प्रतिपक्ष संवादहीनताको अवस्था तोड्दै प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी ओली बालुवाटार पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलका लागि ओली आज बिहानै बालुवाटार पुगेका हुन् ।  उनीहरूबीच अहिले पनि...

राजनीतिक वार्ताका लागि केपी ओली बालुवाटार जाँदै, प्रचण्ड पनि सहभागी हुने

काठमाडौं : सत्ता बहिगर्मनपछि पहिलो पटक एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार जाने भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्न एमाले अध्यक्ष ओली ४ बजे बालुवाटार जान लागेको प्रेस विज्ञ रामशरण बजगाइँले जानकारी दिए। देउवा र ओलीको भेटवार्ताको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुने भएका छन्। भेटवार्तामा अमेरिकी सहयोग परियोजना एमसिसी, स्थानीय तहको निर्वाचन लगायतको विषयमा छलफल हुने बताइएको छ। ओलीले शनिबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारील

देउवा भेट्न बालुवाटार पुगे प्रकाण्ड

प्रधानमन्त्री शेरबहादुर देउवा र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डबीच आइतबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र प्रकाण्डबीच भेटवार्ता भएको हो । देउवालाई भेट्न प्रकाण्ड आइतबार दिउँसो बालुवाटार पुगेका थिए । सो क्रममा प्रकाण्डले पक्राउ परेका आफ्नो नेता कार्यकर्ताको रिहाइ तथा मुद्दा फिर्ताबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । तत्कालीन केपी ओली नेतृत्वको सरकारले ३ बुँदे सहमति गरेर विप्लव समूहलाई शान्ति प्रक्रियामा ल्याएको थियो । तर पक्राउ परेका नेता कार्यकर्ताको र...

सर्वदलीय बैठक : केपी ओली बालुवाटार जालान् ?

प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको अवरोध हटाउनेबारे छलफल गर्न विहीबार बिहान १० बजे बालुवाटारमा सर्वदलीय बैठक आयोजना गरेका छन् । प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने–नहुने निश्चित छैन ।‘विहीबार दिउँसो प्रतिनिधिसभाको बैठक बस्दैछ, त्यसअघि संसदको अवरोधबारे छलफल गर्न प्रधानमन्त्रीले बिहान १० बजे बालुवाटारमा सर्वदलीय बैठक राख्नुभएको छ,’ प्रधानमन्त्रीको प्रेस सल्लाहकारको भूमिकामा रहेका गोविन्द परियारले र

केपी ओली राजनेता हुन्, फेरि फर्केर आउँछन् : खिमलाल भट्टराई

काठमाडौं : नेकपा (एमाले)का राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजनेता भन्दै पुन: सत्तामा फर्केर आउने बताएका छन्। राष्ट्रियसभाको मंगलबारको बैठकमा बोल्दै नेता भट्टराईले भने, 'राजनेता भनेको के हो? भन्ने लाग्न सक्छ। राजनेता जसको वरिपरि राजनीति घुमिरहेको हुन्छ। केपी ओली बालुवाटार छाडेर बालकोट जाँदासमेत सत्तापक्षका सांसदले विरोधमा उहाँको चर्चा गर्नुहुन्छ।' सडक, सदन र सरकारमा केपी ओलीकै चर्चा भएकाले राजनेता फेरि फर्केर आउने दाबी उनले गरे। झ्यालबाट आएको

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । पछिल्लो समय काठमाडौंमा राजनीतिक भेटवार्ता तीव्र बनाएका विप्लव बुधबार अपराह्न प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री भेट्न विप्लवसँगै प्रवक्ता खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बाँस्तोला पनि बालुवाटार पुगेका छन् । केपी ओली नेतृत्वको तत्कालीन सरकारसँग तीन बुँदे सहमति गरेपनि हालसम्म सहमति कार्यान्वयन हुन नसकेको सन्दर्भमा विप्लवले सक्रियता बढाएका हुन् । आजै पार्टी

ओलीले छाडे बालुवाटार, कार्यकर्ताहरुको नाराजुलुश (फोटोफिचर)

काठमाडौं, ३० असार । निवर्तमान प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आजबाट सरकारी निवास बालुवाटारबाट आफ्नो निजी निवास बालकोट सरेका छन् । हाम्रा सहकर्मी मुकुन्द कालिकोटेका अनुसार ओलीले आज (बुधबार) पौने १२ बजेतिर बालुवाटार छोडेका हुन्। केपी ओली तीन वर्ष ५ महिनापछि प्रधानमन्त्रीबाट बाहिरिएका हुन् । उनलाई एमालेनिकट युथ फोर्सले बालुवाटारबाट बालकोटसम्मै […]

‘केपी ओली भूराजनीतिक भुमरीमा फस्दै हुनुहुन्छ’

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न दुईचोटि बालुवाटार गए । पेटको अप्रेशनका लागि वीर अस्पतालमा भर्ना हुनुअघि बैशाख १४ गते पहिलोचोटि । र, अप्रेसन सफल भएलगत्तै बैशाख २८ गते दोस्रोचोटि । आखिर, ओलीसँग फराकिलो बैचारिक–राजनीतिक भिन्नता राख्ने डा. भट्टराई किन गए दुई–दुईचोटि बालुवाटार ?‘पूर्वप्रधानमन्त्री हुनुको नाताले मसँग भित्री–बाहिरी सूचना प्राप्त हुन्छ, मेरो ब्रह्मले पनि देख्छ&rsqu