त्रिदेशीय महिला फुटबल : नेपालले चाइनिज ताइपेइसँग खेल्दै

१६ मंसिर, काठमाडौं । इन्डोनेसियामा जारी त्रिदेशीय महिला फुटबलमा नेपालले आज चाइनिज ताइपेइसँग खेल्दै छ । खेल नेपाली समय अनुसार साँझ ६:१५ बजे सुरु हुनेछ । नेपाल पहिलो खेलमा इन्डोनेसियासँग २-१ ले पराजित भएको थियो भने चाइनिज …