पहिलो हाफ – नेपाल र बंगलादेशको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र बंगलादेशले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलको पहिलो हाफ बराबरी खेलेका छन् ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । दुवै टोलीले केही आक्रमण बुनेपनि सफलता हात पार्न सकेनन् । खेलको छैटौ मिनेटमा गोलरक्षक अन्जना रानामगरको गल्तीमा श्रीमोती सरकारले बल खोस्दै गरेको क्रसमा पेनाल्टी बक्समा मोस्सामत सोप्नाले […]