हेर्दाहेर्दै पाँच मिनेटमै खोलाभित्र हामफाल्यो घर …

 हेलम्बु : 'पाँच मिनेट पर्खिनुहोस् यो घर पनि ढल्छ।' शनिवार सिन्धुपाल्चोकको हेलम्बुमा पुग्दा त्यहाँ एक स्थानीयले हामीलाई घरतिर देखाउँदै भनेका थिए। केही दिनदेखि सिन्धुपाल्चोकमा बाढी र पहिरोले निम्ताएको विपत्तीबारे स्थलगत रिपोर्टिङको लागि हामी हेलम्बु पुगेका थियौँ। घर ढल्छ भन्ने स्थानीयको भनाई दिउँसो सवा ३ बजेतिरको थियो। मानिसहरू जम्मा भएर घर खोलाले बगाउन लागेको हेरिरहेका…