काठमाडौँ– अभिनेत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेता रेखा थापाले कमल थापाका कारण पार्टी कोल्याप्स भएको बताएकी छन्। राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएकी थापाले शनिबार भृकुटीमण्डपमा सञ्चारकर्मीसँग बोल्दै कमल थापाको प्रवृतिकै कारण पार्टी प्रतिनिधिसभाको चुनावबाट एक सिटमा खुम्चिएको बताइन्। उनले भनिन्, ‘कमल थापा कतिसम्म कन्जर्भेटिभ हो भन्ने कुरा उहाँको आफै खाउँ, आफै […]