काठमाडौं, ६ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग भैरहेको बेला सत्तापक्षीय पाँच दलीय गठबन्धन भने जबराको पक्षमा उभिएको छ । पछिल्लो समय प्रधानन्यायाधीश जबराको राजीनामा माग्न थालिएको छ । तर, सत्तारुढ दल भने प्रधानन्यायाधीश जबराको राजीनामा माग्न नहुने अडान लिएको छ । प्रधानन्यायाधीश राणालाई महाभियोग लगाउने कांग्रेसको कुनै योजना नभएको पनि कांग्रेस नेता […]