काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका सर्वोच्च अदालतका १९ जना नै न्यायाधीशहरुले राणासँग वार्ताका लागि तीन सदस्यीय कमिटी निर्माण गरेका छन्। न्यायाधीशहरुको बैठकले आइतबार न्यायाधीशहरु सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र मनोज शर्मा रहेको तीन सदस्यीय वार्ता कमिटी निर्माण गरेका हुन्। प्रधान, सिन्हा र शर्माको वार्ताटोलीले आइतबार अपराह्न प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणासँग […]