फरार अपराधी पक्राउ गर्न कपिलवस्तु प्रहरीको 'फ्याप' अभियान

अभियानअन्तर्गत २ दिनमै प्रहरीले १ सय ५५ जनालाई पक्राउ गरेको छ। मंगलबार ८१ जना र बुधबार ७४ जना फरार रहँदै आएका अपराधी पक्राउ परेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए।...