सर्पले टोके, के गर्ने के नगर्ने ?

काठमाडौं : गर्मी याम सुरु भएसँगै विषालु सर्प हरु बाहिर निस्किछन्। त्यसैले रातिको समयमा हिँड्डुल गर्न धेरै जोखिम हुने गर्छ। विभिन्न अन्धविश्वासका कारण सर्पको टोकाइबाट अकालमै ज्यान जाने गरेको पनि घटना छ।सर्पदंश उपचार प्राविधिक ख्यामचन्द्र अधिकारीका अनुसार समाजमा खुर्सानी खाएपछि विषको परीक्षण थाहा पाउने,टालाे वा ट्यूबले बाँधी रक्त सञ्चार गर्न दिनु हुँदैन, सर्पले टोकेको बिरामीले दूध खान हुँदैन भन्ने मान्यता छ।तर, यी सबै क्रियाकलाप अन्धविश्वास रहेको उनले बताए। विषका कारणले &n

सम्बन्धित सामग्री

राप्रपाले सत्ताकेन्द्रित राजनीति नगर्ने

सोमबार सार्वजनिक चुनावी घोषणापत्रमा राप्रपाले सत्ता केन्द्रित राजनीति नगर्ने प्रतिबद्धता जनाएको छ ।

उपराष्ट्रपतिले मतदान नगर्ने

उपराष्ट्रपति नन्दबहादुर पुनले स्थानीय तह निर्वाचनमा मतदान नगर्ने भएका छन् । उनले उपराष्ट्रपतिमा निर्वाचित भएपछिका कुनै पनि निर्वाचनमा मतदान गरेका छैनन् ।उपराष्ट्रपति पद राष्ट्रको साझा व्यक्तित्वका रुपमा रहेको र अभिभावकीय भूमिकामा रहनुपर्ने भएकाले उनले मतदान नगर्ने उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

जसपा सिद्धार्थनगरमा गठबन्धन नगर्ने

जनता समाजवादी पार्टी जसपाले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा गठबन्धन नगर्ने भएको छ । जसपा सिद्धार्थनगर   समितिको शुक्रबार बसेको बैठकले गठबन्धन नगर्ने निर्णय गरेको हो ।पार्टीका सिद्धार्थनगर अध्यक्ष अर्जुन प्रसाद जैसवालले नगरपालिकामा गठबन्धनबाट स्थानीय तहको निर्वाचनमा जसपालाई कुनै उपलब्धी नहुने भएकाले गठबन्धन नगर्ने बताए । जसपा नगर समितिको निर्णय बमोजिम पाँच दलीय गठबन्धनमा नजान अनुरोध गर्दै पार्टीको जिल्ला समन्वय समितिलाई पत्र पठाइएको छ ।त्यस्तै जसपाको लुम्बिनी प्रदेश कार्यसमिति र केन्द्र

विप्लव नेतृत्व नेकपाको निर्णय : चुनाव बहिष्कार नगर्ने, प्रतिस्पर्धा पनि नगर्ने !

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी स्थानीय तहको निर्वाचन बहिष्कार पनि नगर्ने र सहभागी पनि नहुने नीति अख्तियार गर्ने निर्णय गरेको छ । कपिलवस्तुको शिवगढीमा झण्डै दुई साता चलेको केन्द्रीय समिति बैठकले चुनाव बहिष्कार पनि नगर्ने चुनावमा प्रतिस्पर्धा पनि नगर्ने निर्णय गरेको हो । दल दर्ता गरेर चुनावमा सहभागी नहुने […] The post विप्लव नेतृत्व नेकपाको निर्णय : चुनाव बहिष्कार नगर्ने, प्रतिस्पर्धा पनि नगर्ने ! appeared first on राजधानी राष्ट्रिय दैनिक.

कुश्मा नगरपालिकाले विद्यालय बन्द नगर्ने

पर्वत : सङ्घीय सरकारले माघ १५ सम्म देशभरका शैक्षिक संस्था बन्द गर्न भने पनि कुश्मा नगरपालिकाले भने विद्यालय नगर्ने भएको छ।कोभिड-१९ को संक्रमण बढ्दै गएपछि संघीय सरकारले देशभरका विद्यालय बन्द गर्ने घोषणा गरेको थियो।बिहीबार कुश्मा नगरपालिकाभित्रका विभिन्न विद्यालयका प्रधानाध्यापकलाई छलफलका लागि बोलाएर नगरपालिका विद्यालय बन्द नगर्ने निर्णयमा पुगेको हो।मन्त्रालयको आदेशअनुसार बन्द गर्ने वा नगर्ने भन्ने विषयमा छलफलका लागि बोलाइएको बैठकमा सबै प्रधानाध्यापक विद्यालय बन्द नगर्ने पक्षमा उभिएका कारण विद्याल

यस वर्ष एमालेले चियापान नगर्ने

काठमाडौँ– नेकपा (एमाले)ले यसवर्ष पनि दसैँ, तिहार, नेपाल सम्बत् र छठपर्वको अवसरमा चियापान नगर्ने भएको छ। कोरोना भाइरसको सङ्क्रमणको कारण एमालेले चियापान नगर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङ्ले जानकारी दिए। यसअघि नेपाली कांग्रेसले पनि यस पटक चियापान नगर्ने निर्णय गरिसकेको छ। एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएपछि एमालेले हरेक वर्ष चियापानको आयोजना गर्दै […]

एमालेले चियापान नगर्ने

नेकपा (एमाले)ले यसवर्ष पनि दसैँ, तिहार, नेपाल सम्बत् र छठपर्वको अवसरमा चियापान नगर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण एमालेले चियापान नगर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङ्ले जानकारी दिए । एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएपछि एमालेले हरेक वर्ष चियापानको आयोजना गर्दै आइरहेको थियो । गतवर्ष पनि कोरोना भाइरसको कारणले एमालेले चियापान गरेको थिएन । यसअघि नेपाली कांग्रेसले पनि यसपटक चियापान नगर्ने निर्णय गरिसकेको छ ।

कांग्रेसले यस वर्ष चियापान नगर्ने

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यसपटक आयोजना नगर्ने निश्चित भएको बताए ।  कोरोना...

अस्ट्रेलियाले तत्काल अन्तर्राष्ट्रिय सीमा खुला नगर्ने

अस्ट्रेलियाले अन्तर्राष्ट्रिय सिमाना तत्काल खुल्ला नगर्ने बताएको छ। अस्ट्रेलियाका व्यापार मन्त्री डान टेहानले तत्काल अन्तर्राष्ट्रिय सिमाना खुल्ला नगर्ने संकेत दिएका हुन्। कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न अस्ट्रेलियाले आफ्नो सबै सीमा बन्द गरेको छ। सिमाना खुल्ला गर्ने वा नगर्ने भन्ने विषयमा विज्ञहरुसँग परामर्श भइरहेको उनले बताएका छन्। विज्ञहरुले पनि सीमा नाका…